Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

बागमती कांग्रेस संसदीय दलको नेतामा लामा र बानियाँको उम्मेदवारी, आज मतदान हुँदै

दोभानचौर खबर by दोभानचौर खबर
July 30, 2025
in राजनीति, राजनीति खबर
0
बागमती कांग्रेस संसदीय दलको नेतामा लामा र बानियाँको उम्मेदवारी, आज मतदान हुँदै
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ: बागमती प्रदेशमा नेपाली कांग्रेस संसदीय दलको नेताका लागि बहादुरसिंह लामा र इन्द्र बानियाँको उम्मेदवारी परेको छ।

मंगलबार तत्कालीन दलका नेता लामाविरुद्धको अविश्वास प्रस्ताव बहुमतले पारित भएपछि नयाँ नेतृत्व चयनका लागि आज उम्मेदवारी दर्ता भएको हो। बिहान ११ बजेसम्मको समयसीमाभित्र इन्द्र बानियाँ र बहादुरसिंह लामाले उम्मेदवारी दर्ता गराएका हुन्। उम्मेदवारी फिर्ताको समय दिउँसो १२ बजेसम्म तोकिएको थियो, तर कुनै उम्मेदवारी फिर्ता भएको छैन।

यसअघि कांग्रेस बागमती प्रदेश कार्यसम्पादन समितिले सहमहामन्त्री हरिशरण श्रेष्ठको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको थियो। बागमती प्रदेशसभामा कांग्रेसका ३७ जना सांसद छन्।

कांग्रेस संसदीय दलको विधानअनुसार नेतामा एकभन्दा बढी उम्मेदवार रहेमा गोप्य मतदानमार्फत निर्वाचन हुने व्यवस्था छ। विजयी हुनका लागि उम्मेदवारले कुल सदस्य संख्याको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुपर्छ।

यसैबीच, लामा पक्षले आफ्ना पक्षमा रहेका १५ सांसदमध्ये तीन जनालाई मन्त्री नियुक्त गर्ने तयारी गरेको थियो। गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री बनाएर शपथ गराउने तयारी भए पनि सत्तारूढ नेकपा एमालेको असहमतिको कारण उक्त प्रक्रिया रोकिएको स्रोतले जनाएको छ।

Previous Post

कांग्रेस बागमती संसदीय दलको नयाँ नेता चयन गर्न निर्वाचन समिति गठन

Next Post

इन्द्र बानियाँ कांग्रेस बागमती संसदीय दलको नेता निर्वाचित

RelatedPosts

प्रदेश सरकारको संरचना सुधारबारे कांग्रेसको छलफल आज
राजनीति

प्रदेश सरकारको संरचना सुधारबारे कांग्रेसको छलफल आज

April 19, 2026
सामाजिक सद्भावमा खलल पुग्ने गतिविधि नगर्न कांग्रेसको अपील
राजनीति

कांग्रेस संसदीय दलको नेता चयनका लागि आज सांसद बैठक

April 17, 2026
सदनमा सत्तापक्ष र प्रतिपक्षको एकै स्वर : वैचारिक विविधतालाई थाँती राखेर राष्ट्रियताको पक्षमा एक हौँ
राजनीति

प्रतिनिधिसभा समितिका सभापति निर्वाचन वैशाख ४ गते हुने

April 15, 2026
विविधताभित्रको सद्भावले राष्ट्रिय एकता अझ मजबुत बनाएको छ: कार्यवाहक सभापति खड्का
राजनीति

पूर्णबहादुर खड्कासँग कांग्रेसको सात दिने स्पष्टीकरण माग

April 15, 2026
उपसभामुख रुबीकुमारी ठाकुरद्वारा पदभार ग्रहण
राजनीति

उपसभामुख रुबीकुमारी ठाकुरद्वारा पदभार ग्रहण

April 13, 2026
कांग्रेस महामन्त्री पौडेलद्वारा १४ बुँदे प्रतिज्ञापत्र सार्वजनिक
राजनीति

अब अधिवेशन तिर लागौँ अदालत तिर होइन : महामन्त्री पौडेल

April 13, 2026
Next Post
इन्द्र बानियाँ कांग्रेस बागमती संसदीय दलको नेता निर्वाचित

इन्द्र बानियाँ कांग्रेस बागमती संसदीय दलको नेता निर्वाचित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार