Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

फोनिज स्थापना दिवसमा पत्रकार बद्री नयाँघरे र ज्ञानु श्रेष्ठ सम्मानित

Samjhana Gautam by Samjhana Gautam
August 9, 2025
in दाेभानचाैर आज, समाचार
0
फोनिज स्थापना दिवसमा पत्रकार बद्री नयाँघरे र ज्ञानु श्रेष्ठ सम्मानित
12
SHARES
29
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप,मन्थली : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को २६औं स्थापना दिवसमा रामेछापका दुई पत्रकारलाई विशेष सम्मान प्रदान गरिएको छ।

सम्मानित हुनेमध्ये नेपाल पत्रकार महासंघ रामेछापका पूर्व अध्यक्ष बद्री नयाँघरे र नेपाल प्रेस युनियन रामेछापकी अध्यक्ष ज्ञानु श्रेष्ठ हुनुहुन्छ। मन्थलीमा आयोजना गरिएको समारोहमा नगर प्रमुख लब श्रेष्ठले उहाँहरूलाई दोसल्ला ओढाउँदै नगद १० हजार रुपैयाँको सम्मान राशि हस्तान्तरण गर्नुभएको हो।

फोनिजले प्रत्येक वर्ष आफ्नो स्थापना दिवसमा दुई श्रेणीका पत्रकारलाई सम्मान गर्ने परम्परा राख्दै आएको छ। जनजाति विषयमा खोजमूलक पत्रकारिता गर्ने एक जना र फोनिजसँग आबद्ध एक जना सदस्य पत्रकार। यसपटक जनजाति सम्बन्धी खोजमूलक समाचारका लागि करिब ३० वर्षदेखि पत्रकारिता गर्दै आउनुभएको नयाँघरे सम्मानित हुनुभएको छ भने, फोनिज सदस्यको तर्फबाट  पत्रकारिता यात्रामा १५ बर्ष देखि सक्रिय श्रेष्ठ सम्मानित हुनुभएको हो।

कार्यक्रमको अध्यक्षता फोनिज रामेछापका अध्यक्ष कुमार श्रेष्ठले गर्नुभएको थियो। कार्यक्रममा फोनिज बागमती प्रदेशका अध्यक्ष युवराज श्रेष्ठ, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नवराज पथिक, महासंघ रामेछापका अध्यक्ष दिपक घिमिरे, पूर्व अध्यक्षहरू हिमाल ढुंगेल र टिका प्रसाद भट्टलगायतका वक्ताहरूले स्थापना दिवसको शुभकामना व्यक्त गर्नुभयो।

‘रामेछापको पर्यटन सम्भावना’ र ‘जनजाति पत्रकारिताको अवस्था’ विषयक अवधारणा पत्र क्रमशः पत्रकार नवराज श्रेष्ठ र सुमित्रा तामाङले प्रस्तुत गर्नुभएको थियो।

Previous Post

मुख्यमन्त्री बानियाँले साउन २७ गते विश्वासको मत लिँदै

Next Post

रामेछापमा स्कारपियो दुर्घटना, श्रीमतीको मृत्यु, गम्भीर घाइते श्रीमानलाई काठमाडौं रिफर

RelatedPosts

१५ दिनमा विपद्का ६१६ घटना, ३४ जनाको मृत्यु
समाचार

१५ दिनमा विपद्का ६१६ घटना, ३४ जनाको मृत्यु

April 29, 2026
लामो दूरीको सार्वजनिक यात्रुवाहक सवारी साधनको भाडा बृद्धि
समाचार

अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा फेरि ५ प्रतिशतले बढ्यो

April 29, 2026
कक्षा १२ परीक्षा आजदेखि सुरु,४ लाखभन्दा बढी विद्यार्थी सहभागी
शिक्षा र स्वास्थ्य खबर

कक्षा १२ परीक्षा आजदेखि सुरु,४ लाखभन्दा बढी विद्यार्थी सहभागी

April 27, 2026
बीपी राजमार्गको काभ्रेभञ्ज्याङ–भकुन्डेबेशी खण्ड अब २४ घण्टा सञ्चालन
समाचार

बीपी राजमार्ग अझै अवरुद्ध; डाइभर्सन बग्दा यातायात ठप्प,वैकल्पिक व्यवस्था गरेर यात्रु पठाइँदै

April 26, 2026
बाह्र दिनमा चार सय २२ विपद्का घटना
समाचार

बाह्र दिनमा चार सय २२ विपद्का घटना

April 26, 2026
उपत्यकामा सार्वजनिक सवारी साधन र ट्याक्सीको भाडा बढ्ने
समाचार

कर छुट नपाए विद्यार्थीलाई ४५ प्रतिशत भाडा छुट नदिने यातायात व्यवसायीको चेतावनी

April 23, 2026
Next Post
रामेछापमा स्कारपियो दुर्घटना, श्रीमतीको मृत्यु, गम्भीर घाइते श्रीमानलाई काठमाडौं रिफर

रामेछापमा स्कारपियो दुर्घटना, श्रीमतीको मृत्यु, गम्भीर घाइते श्रीमानलाई काठमाडौं रिफर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार