Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

रामेछापमा स्कारपियो दुर्घटना, श्रीमतीको मृत्यु, गम्भीर घाइते श्रीमानलाई काठमाडौं रिफर

Samjhana Gautam by Samjhana Gautam
August 10, 2025
in दाेभानचाैर आज, समाचार, समाज
0
रामेछापमा स्कारपियो दुर्घटना, श्रीमतीको मृत्यु, गम्भीर घाइते श्रीमानलाई काठमाडौं रिफर
36
SHARES
83
VIEWS
Share on FacebookShare on Twitter

मन्थली : रामेछापको मन्थली नगरपालिका–६ भलुवाजोरस्थित बोक्से पहरामा स्कारपियो गाडी दुर्घटना हुँदा एक महिलाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कौशल न्यौपानेका अनुसार बा १३ च ३९३५ नम्बरको स्कारपियो आइतबार बिहान मन्थलीबाट हेटौँडा जाँदै गर्दा सडकबाट खस्दा मन्थली–११ गेलुकी करिब ४० वर्षीया राधा चौहानको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनामा उनका श्रीमान्, करिब ४२ वर्षीय उत्तम चौहान घाइते भएका छन्। घाइते चौहानलाई मन्थलीस्थित रामेछाप सामुदायिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक न्यौपाने जानकारी दिनुभयो।

प्रहरीका अनुसार मृतकको शव पोस्टमार्टमका लागि मन्थली अस्पताल ल्याइएको छ। गाडी अप्ठ्यारो भिरमा अड्किएकाले उद्धारमा कठिनाइ भएको र दुर्घटनाको कारण खुल्न बाँकी रहेको जनाइएको छ।

Previous Post

फोनिज स्थापना दिवसमा पत्रकार बद्री नयाँघरे र ज्ञानु श्रेष्ठ सम्मानित

Next Post

पशुपति आर्यघाटमा जलिरहेको शवबाट हड्डी निकालेर बिक्री गर्ने दुई जना पक्राउ

RelatedPosts

विद्यार्थीलाई अनैतिक म्यासेज पठाएको आरोपमा शिक्षक पक्राउ
दाेभानचाैर आज

विद्यार्थीलाई अनैतिक म्यासेज पठाएको आरोपमा शिक्षक पक्राउ

September 30, 2026
कार्यकर्ताको सारथि बन्दै महेश कार्की : पदभन्दा परिवर्तनको राजनीतिमा विश्वास
दाेभानचाैर आज

कार्यकर्ताको सारथि बन्दै महेश कार्की : पदभन्दा परिवर्तनको राजनीतिमा विश्वास

September 24, 2026
भोटेकोशी बाढीमा ज्यान गुमाएका मोक्तानको घरमा पुगे वडा सभापति घिसिङ
समाज

भोटेकोशी बाढीमा ज्यान गुमाएका मोक्तानको घरमा पुगे वडा सभापति घिसिङ

September 21, 2026
कवर्ड हल बनेपछि स्थानीय तहले जिम्मा लिनुपर्छ : सदस्य सचिव लामा
दाेभानचाैर आज

कवर्ड हल बनेपछि स्थानीय तहले जिम्मा लिनुपर्छ : सदस्य सचिव लामा

September 11, 2026
सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै
समाचार

सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै

August 29, 2026
रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास
समाचार

रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास

August 29, 2026
Next Post
पशुपति आर्यघाटमा जलिरहेको शवबाट हड्डी निकालेर बिक्री गर्ने दुई जना पक्राउ

पशुपति आर्यघाटमा जलिरहेको शवबाट हड्डी निकालेर बिक्री गर्ने दुई जना पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार