Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

मन्त्रिपरिषद्का १८ निर्णयः राष्ट्रिय एआई नीति–२०८२ स्वीकृत, नागढुंगा सुरुङमार्ग दस्तुर तोकिने

दोभानचौर खबर by दोभानचौर खबर
August 14, 2025
in समाचार, दाेभानचाैर आज
0
विकासका लागि राजनीतिक स्थिरता आवश्यक: मन्त्री गुरुङ
3
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं: गत साउन २६ गते बसेको मन्त्रिपरिषद्को बैठकबाट १८ वटा महत्वपूर्ण निर्णयहरू सार्वजनिक भएका छन्। सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलनमार्फत यी निर्णयहरूबारे जानकारी गराएका हुन्।

बैठकले राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स ९एआई० नीति–२०८२ स्वीकृत गर्ने निर्णय गरेको छ। त्यसैगरी, नागढुंगा सुरुङमार्गको उपभोग दस्तुर तोक्ने, सार्वजनिक खरिद ऐन, २०६३ अन्तर्गत बाधा अड्काउ फुकाउने आदेश जारी गर्ने लगायतका निर्णयहरू पनि समावेश छन्।

यसैबीच, मधेश प्रदेशका मुख्यमन्त्री स्वीजरल्याण्ड भ्रमणमा जाने भएका छन्। उनी आगामी भदौ १५ गतेदेखि २१ गतेसम्म स्वीजरल्याण्डमा आयोजना हुने कार्यक्रममा सहभागी हुन त्यसतर्फ जाने तयारीमा रहेका छन्।

Previous Post

महामन्त्री शर्माद्वारा डिजिटल माध्यमको जिम्मेवार प्रयोगमा नागरिक सचेत हुन आग्रह

Next Post

मनोहरा नदी किनार सुकुम्बासी बस्तीमा डोजर संचालनपछि तनावपूर्ण स्थिति,स्थानीय आक्रोश

RelatedPosts

निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी
समाचार

निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी

August 21, 2026
खाँडादेवी सांस्कृतिक कलाकार समाजको अधिबेशन सम्पन्न अध्यक्षमा श्रेष्ठ
दाेभानचाैर आज

खाँडादेवी सांस्कृतिक कलाकार समाजको अधिबेशन सम्पन्न अध्यक्षमा श्रेष्ठ

August 16, 2026
रामेछापमा उद्योग थपिनुभन्दा व्यापार/व्यवसाय बन्द हुने क्रम बढ्दो, २३ दर्ता हुँदा ५२ खारेज
दाेभानचाैर आज

रामेछापमा उद्योग थपिनुभन्दा व्यापार/व्यवसाय बन्द हुने क्रम बढ्दो, २३ दर्ता हुँदा ५२ खारेज

August 10, 2026
नेतृत्व सुध्रिए मात्रै जनविश्वास फर्किन्छ : शंकर पोखरेल
दाेभानचाैर आज

नेतृत्व सुध्रिए मात्रै जनविश्वास फर्किन्छ : शंकर पोखरेल

August 7, 2026
शिक्षकले काम गर्‍यो भने विद्यालय मात्र होइन, समाज पनि परिवर्तन गर्न सकिन्छ : उदाहरण डहु मावि
दाेभानचाैर आज

शिक्षकले काम गर्‍यो भने विद्यालय मात्र होइन, समाज पनि परिवर्तन गर्न सकिन्छ : उदाहरण डहु मावि

August 4, 2026
खिम्ती बिर्तामा सेवा बन्द गरिएको छ, सेवा दिदा धम्की सहनु पर्यो
दाेभानचाैर आज

खिम्ती बिर्तामा सेवा बन्द गरिएको छ, सेवा दिदा धम्की सहनु पर्यो

July 21, 2026
Next Post
मनोहरा नदी किनार सुकुम्बासी बस्तीमा डोजर संचालनपछि तनावपूर्ण स्थिति,स्थानीय आक्रोश

मनोहरा नदी किनार सुकुम्बासी बस्तीमा डोजर संचालनपछि तनावपूर्ण स्थिति,स्थानीय आक्रोश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार