Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

महामन्त्री शर्माद्वारा डिजिटल माध्यमको जिम्मेवार प्रयोगमा नागरिक सचेत हुन आग्रह

दोभानचौर खबर by दोभानचौर खबर
August 14, 2025
in दाेभानचाैर आज, राजनीति
0
महामन्त्री शर्माद्वारा डिजिटल माध्यमको जिम्मेवार प्रयोगमा नागरिक सचेत हुन आग्रह
5
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

ललितपुर: नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले डिजिटल दुनियाँमा प्रविधिको सही उपयोगका लागि हरेक नागरिकलाई सचेत गराउनुपर्ने आवश्यकता औँल्याएका छन्।

नेपाली कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभागद्वारा आज आयोजित ‘डिजिटल प्लेटफर्मको प्रयोग, प्रभाव र असर’ विषयक अन्तरक्रियात्मक तालिमको उद्घाटन सत्रमा महामन्त्री शर्माले डिजिटल माध्यमको दुरुपयोगले मानिसको जीवनसमेत प्रभावित हुन सक्ने भन्दै सचेत रहनुपर्नेमा जोड दिए।

उनले भने, “डिजिटल माध्यमको कारण समाजमा अप्ठ्यारो स्थिति सिर्जना भएको छ। यसबारे सचेत गराउनु पार्टीको जिम्मेवारी हो। पछिल्लो पुस्तासम्म पार्टीको सन्देश पुर्‍याउन, कांग्रेसको प्रचार गर्न, नकारात्मक भाष्यको सामना गर्न, सरकारका कमजोरी सुधार गर्न र अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै डिजिटल माध्यमको सही प्रयोग आवश्यक छ।”

कार्यक्रममा पार्टीका सहमहामन्त्री महेन्द्र यादवले भने कि पार्टीभित्रका गुटबीच प्रतिस्पर्धाका लागि डिजिटल माध्यमको गलत प्रयोगले पार्टीलाई क्षति पुर्‍याएको छ। उनले डिजिटल माध्यमको सही प्रयोगबाट समाजमा सकारात्मक सन्देश प्रवाह गर्न र चुनावी परिचालनमा लाभ लिन सकिने बताए।

पार्टीका कोषाध्यक्ष उमेश श्रेष्ठले पनि पार्टीको प्रचारप्रसारलाई सशक्त बनाउन डिजिटल माध्यमको प्रभावकारी उपयोग आवश्यक रहेको धारणा राखे।

Previous Post

सांसद खतिवडाले राज्य व्यवस्था समितिका सभापति पदबाट राजीनामा दिए

Next Post

मन्त्रिपरिषद्का १८ निर्णयः राष्ट्रिय एआई नीति–२०८२ स्वीकृत, नागढुंगा सुरुङमार्ग दस्तुर तोकिने

RelatedPosts

निर्वाचनसम्बन्धी दुई संशोधन विधेयक प्रतिनिधिसभामा प्रस्तुत
राजनीति

निर्वाचनसम्बन्धी दुई संशोधन विधेयक प्रतिनिधिसभामा प्रस्तुत

May 20, 2026
सदनमा सांसदको कहर : ‘काठमाडौँमा रेल र सुरुङमार्गको चर्चा चलिरहँदा कर्णालीमा डोकामा बिरामी बोकेर घण्टौँ हिँड्नुपर्ने अवस्था छ’
राजनीति

सदनमा सांसदको कहर : ‘काठमाडौँमा रेल र सुरुङमार्गको चर्चा चलिरहँदा कर्णालीमा डोकामा बिरामी बोकेर घण्टौँ हिँड्नुपर्ने अवस्था छ’

May 19, 2026
अब कांग्रेसले वडादेखि केन्द्र र राष्ट्रपति निर्वाचनमा गठबन्धन गर्दैनः गगन थापा
राजनीति

असन्तुष्ट नेताहरूलाई सम्मानजनक जिम्मेवारी दिन तयार : कांग्रेसका सभापति थापा

May 17, 2026
विश्व बैङ्कद्वारा नेपालको शैक्षिक विकासमा सहयोगको प्रतिबद्धता
दाेभानचाैर आज

विश्व बैङ्कद्वारा नेपालको शैक्षिक विकासमा सहयोगको प्रतिबद्धता

May 14, 2026
राष्ट्रियसभाः सुकुमवासी समस्याको दीर्घकालीन समाधान खोज्न सांसदहरुको आग्रह
राजनीति

राष्ट्रियसभाः सुकुमवासी समस्याको दीर्घकालीन समाधान खोज्न सांसदहरुको आग्रह

May 13, 2026
स्थानीय–प्रदेश निर्वाचन एकैपटक गर्न आयोगको प्रस्ताव
राजनीति

स्थानीय–प्रदेश निर्वाचन एकैपटक गर्न आयोगको प्रस्ताव

May 13, 2026
Next Post
विकासका लागि राजनीतिक स्थिरता आवश्यक: मन्त्री गुरुङ

मन्त्रिपरिषद्का १८ निर्णयः राष्ट्रिय एआई नीति–२०८२ स्वीकृत, नागढुंगा सुरुङमार्ग दस्तुर तोकिने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार