Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

सूचनाको हकसहित मौलिक हक कार्यान्वयनमा सरकार प्रतिबद्ध : प्रधानमन्त्री ओली

दोभानचौर खबर by दोभानचौर खबर
August 19, 2025
in समाचार
0
सूचनाको हकसहित मौलिक हक कार्यान्वयनमा सरकार प्रतिबद्ध : प्रधानमन्त्री ओली
6
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले सूचनाको हकसहित सबै मौलिक हकहरूको कार्यान्वयनमार्फत परिपूर्ण लोकतन्त्र स्थापनामा सरकार प्रतिबद्ध रहेको बताएका छन्।

राष्ट्रिय सूचना आयोगद्वारा आयोजित १९औँ राष्ट्रिय सूचना दिवसको कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्र, स्वतन्त्रता र सूचनाको हकका लागि आफूले लामो संघर्ष गरेको स्मरण गरे। उनले संविधानमा मौलिक हकको प्रावधान सचेत रूपमा गरिएको भन्दै यसको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको स्पष्ट पारे।

उनका अनुसार, आवश्यक नभएका वा कानुनले गोप्य राखेका विषयमा सूचनाको हक प्रयोग गर्नु उचित होइन। “व्यक्तिगत गोपनीयता, अनुसन्धानमा रहेका विषय वा समाज–राज्यसँग प्रत्यक्ष सरोकार नराख्ने सूचना माग्नु उचित अभ्यास होइन,” प्रधानमन्त्री ओलीले भने।

उनले सरकार र सूचना आयोगबीच अधिकारको कुनै तानातान नरहेको भन्दै मौलिक हकको कार्यान्वयनमा देखिएका चुनौतीलाई व्यवस्थापन गर्न आवश्यक रहेको उल्लेख गरे। साथै, सामाजिक सञ्जाललाई दर्ता र कर प्रणालीमा ल्याएर व्यवस्थित गर्ने तयारीमा सरकार स्पष्ट रहेको बताए।

कार्यक्रममा सूचनाको हकका अभियन्ता, उत्कृष्ट सूचना अधिकारी, पत्रकार र कर्मचारीलाई सम्मान र पुरस्कृत गरिएको थियो।

Previous Post

तिमिलाई हेर्दा मात्रै अघाउछु प्रेम भएर होला

Next Post

जलवायु संकट सामना गर्न सहनशील नीति निर्माणमा सक्रियता बढाउन सभामुख घिमिरेको आग्रह

RelatedPosts

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
शिक्षा र स्वास्थ्य खबर

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

June 2, 2026
दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर
समाचार

दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर

May 31, 2026
पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह
समाचार

पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह

May 24, 2026
मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड
समाचार

मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड

May 22, 2026
बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा
समाचार

बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा

May 22, 2026
यातायातको जोर–बिजोर हटाउन र फागुन १ बाट विद्यालय सञ्चालन गर्न सिफारिस
शिक्षा र स्वास्थ्य खबर

असार १ गतेदेखि कक्षा ११ को पठनपाठन सुरु हुने, शिक्षा मन्त्रालयको निर्णय

May 21, 2026
Next Post
शिक्षा विधेयकलाई प्राथमिकताका साथ पारित गर्नुपर्ने संसद्को दायित्वः सभामुख घिमिरे

जलवायु संकट सामना गर्न सहनशील नीति निर्माणमा सक्रियता बढाउन सभामुख घिमिरेको आग्रह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार