Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

रामेछापको हलेदे सडक मर्मतपछि एकतर्फी यातायात सञ्चालनमा

दोभानचौर खबर by दोभानचौर खबर
August 20, 2025
in समाचार
0
रामेछापको हलेदे सडक मर्मतपछि एकतर्फी यातायात सञ्चालनमा
5
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

मन्थली: रामेछापको लिखु तामाकोशी गाउँपालिका–७, हलेदेमा सडक मर्मतपछि यातायात एकतर्फी रूपमा सञ्चालनमा आएको छ।

प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिनुभयो कि पहिरोका कारण आज बिहानदेखि अवरुद्ध भएको सडक सञ्चालनमा आएको हो। काठमाडौँबाट दोलखाको चरिकोट र तामाकोशी हुँदै मन्थलीतर्फ जाँदै गरेका सवारीसाधन अवरुद्ध सडकका कारण बीच बाटोमै रोकिएका थिए। तर सडक एकतर्फी सञ्चालनमा आएपछि ती सवारीसाधन आ–आफ्नो गन्तव्यतर्फ अघि बढ्न थालेका छन्।

सडक अवरुद्ध हुनुको मुख्य कारण माथिबाट बगेर आएको लेदो र तामाकोशीले कटान गर्दा सडकमा आएको कटान हो। यसले गर्दा पुष्पलाल मार्गअन्तर्गत पर्ने चरिकोट–मन्थली सडक पटकपटक भासिने समस्या देखिन्थ्यो।

Previous Post

हलेदेमा सडक भासिँदा सवारी आवागमन अवरुद्ध

Next Post

स्वास्थ्यमा समस्या भएपछि प्रधानमन्त्री ओलीले भाग लिन सकेनन् प्रश्नोत्तर कार्यक्रम

RelatedPosts

सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै
समाचार

सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै

August 29, 2026
रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास
समाचार

रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास

August 29, 2026
बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी
समाचार

बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी

August 26, 2026
भूमिहीन सुकुमवासीलाई लालपुर्जा दिने बाटो खुलिसकेको मन्त्री रावलको दाबी
राजनीति

भूमिहीन सुकुमवासीलाई लालपुर्जा दिने बाटो खुलिसकेको मन्त्री रावलको दाबी

August 23, 2026
गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री गुरुङको वार्ता
समाचार

गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री गुरुङको वार्ता

August 22, 2026
निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी
समाचार

निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी

August 21, 2026
Next Post
लोकतन्त्र कमजोर पार्ने प्रवृत्तिविरुद्ध सरकार दृढ रहेको प्रधानमन्त्री ओलीको भनाइ

स्वास्थ्यमा समस्या भएपछि प्रधानमन्त्री ओलीले भाग लिन सकेनन् प्रश्नोत्तर कार्यक्रम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार