Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

शिक्षा र सकारात्मक सोचले मात्रै देशलाई प्रगतिपथमा ल्याउन सकिन्छ: डा. शेखर कोइराला

दोभानचौर खबर by दोभानचौर खबर
August 22, 2025
in समाचार
0
अब कांग्रेसले प्रचण्डलाई प्रधानमन्त्री मानेर बोकिरहनु हुँदैनः कोइराला
6
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ : नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले देशको राजनीतिक र सामाजिक अवस्था दिनप्रतिदिन अधोगतितर्फ उन्मुख भइरहेको बताएका छन्। काठमाडौँस्थित ज्ञानज्योति महिला माध्यमिक विद्यालयको २०औँ वार्षिकोत्सव समारोहमा शुक्रबार बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन्।

सांसद कोइरालाले देशको स्खलनतर्फ उन्मुख अवस्थालाई सुधार्ने जिम्मेवारी विद्यालय, राजनीतिज्ञ र सरकारी कर्मचारी सबैको रहेको बताए। उनले सबै मिलेर सकारात्मक सोचका साथ अघि बढ्न जरुरी रहेको र यसले मात्र देशलाई प्रगतिपथमा ल्याउन सक्ने बताए।

सांसद कोइरालाले विद्यालयलाई केवल अनुदान मात्र दिएर विकास सम्भव नभएको पनि स्पष्ट पारे। उनले भने, “लोकतन्त्रमा शिक्षा नै सबैभन्दा महत्वपूर्ण कुरा हो। शिक्षित समाजले मात्र सभ्य देश निर्माण गर्न सक्छ। घरमा एउटा महिला शिक्षित भए भने पुरै परिवार शिक्षित हुन्छ।”

उनले थपे कि हामी कतै न कतै चुकिरहेका छौँ – नियम, ऐन, कानून बनाउने, सरकारमा बस्ने व्यक्तिहरु, र पत्रकार मित्रहरु समेत आफ्नो जिम्मेवारीमा पूर्ण रूपमा ध्यान दिइरहेका छैनन्।

सांसद कोइरालाले भने, “सार्वजनिक विद्यालयलाई प्रवद्र्धन गर्ने हिसाबले अघि बढ्नुपर्छ भने मात्र हामी सफल हुन सक्छौँ। अहिले न केवल राजनीतिक, तर सामाजिक अवस्था पनि स्खलनतर्फ गएको छ। यसलाई सुधार्ने जिम्मेवारी स्कूल, राजनीतिज्ञ र कर्मचारीले लिनुपर्छ। सकारात्मक सोचका साथ अघि बढ्नाले मात्रै देशलाई अघि बढाउने सपना पुरा गर्न सकिन्छ।”

सांसद कोइरालाले राज्यका सामुदायिक विद्यालयलाई अझ राम्रो बनाउन सरकारले विशेष ध्यान दिनुपर्ने आवश्यकता रहेको बताए।

Previous Post

प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा रिट

Next Post

सकारात्मक सोच बिना देश निर्माण सम्भव छैन: प्रधानमन्त्री ओली

RelatedPosts

सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै
समाचार

सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै

August 29, 2026
रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास
समाचार

रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास

August 29, 2026
बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी
समाचार

बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी

August 26, 2026
भूमिहीन सुकुमवासीलाई लालपुर्जा दिने बाटो खुलिसकेको मन्त्री रावलको दाबी
राजनीति

भूमिहीन सुकुमवासीलाई लालपुर्जा दिने बाटो खुलिसकेको मन्त्री रावलको दाबी

August 23, 2026
गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री गुरुङको वार्ता
समाचार

गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री गुरुङको वार्ता

August 22, 2026
निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी
समाचार

निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी

August 21, 2026
Next Post
अब विद्यालय र क्याम्पसलाई सैद्धान्तिक विषयको ज्ञान दिने थलो मात्र बनाउनु हुँदैनः केपी ओली

सकारात्मक सोच बिना देश निर्माण सम्भव छैन: प्रधानमन्त्री ओली

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार