Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

बीपी राजमार्गको काभ्रेभञ्ज्याङ–भकुन्डेबेशी खण्ड अब २४ घण्टा सञ्चालन

दोभानचौर खबर by दोभानचौर खबर
September 17, 2025
in समाचार
0
बीपी राजमार्गको काभ्रेभञ्ज्याङ–भकुन्डेबेशी खण्ड अब २४ घण्टा सञ्चालन
2
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं: बाढीले क्षति पुर्‍याएको बीपी राजमार्गको काभ्रेभञ्ज्याङ–भकुन्डेबेशी खण्ड अब दिनरात २४ घण्टा सञ्चालन हुने भएको छ।

आसन्न दसैँ–तिहारलगायतका चाडपर्वमा यात्रुहरूलाई सहज यात्रा सुनिश्चित गर्न जिल्ला सुरक्षा समितिले आजदेखि रातिको सवारी आवागमनमा लगाइएको रोक हटाउने निर्णय गरेको हो।

यसअघि सामान्य वर्षामा पनि पहिरोको जोखिम बढी हुने भएकाले भदौ मसान्तसम्म बेलुकी ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालन निषेध गरिएको थियो। तर, सोमबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले स्वीकृत सुरक्षा कार्ययोजनाअनुसार सावधानी अपनाई सडकलाई चौबीसै घण्टा सञ्चालन गर्ने निर्णय गरेको हो।

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जारी गरेको सूचनामा भनिएको छ, “आसन्न चाडपर्वमा यात्रुको सहज यात्राका लागि सडक चौबीसै घण्टा सञ्चालन गरिने भएकाले सम्बन्धित सबैले सडक सुरक्षा मापदण्ड पालना गर्नुपर्नेछ।” साथै प्रशासनले सम्भावित जोखिमबारे यात्रुलाई सचेत रहन आग्रह गर्दै सडक सुरक्षाका लागि अनुगमन कडाइ गर्ने जनाएको छ।

Previous Post

आज राष्ट्रिय शोक : राष्ट्रिय झन्डा आधा झुकाइने

Next Post

शिक्षक समाजका गहना हुन: डा. भण्डारी

RelatedPosts

आर्थिक गणना सुरु, असार ७ सम्म देशभर तथ्याङ्क सङ्कलन हुने
अर्थ खबर

आर्थिक गणना सुरु, असार ७ सम्म देशभर तथ्याङ्क सङ्कलन हुने

April 15, 2026
मन्थली नगरपालिका देशकै उत्कृष्ट घोषित, ‘उत्कृष्ट नगरपालिका पुरस्कार–२०८२’बाट सम्मानित
समाचार

मन्थली नगरपालिका देशकै उत्कृष्ट घोषित, ‘उत्कृष्ट नगरपालिका पुरस्कार–२०८२’बाट सम्मानित

April 10, 2026
घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य
समाचार

इन्धनमा भारी मूल्यवृद्धि: पेट्रोल, डिजेल र ग्यास महँगियो

April 10, 2026
साबिककै मूल्यमा २८ दिनको ‘एनटिसी प्याकेज’ अब ३० दिन
समाचार

साबिककै मूल्यमा २८ दिनको ‘एनटिसी प्याकेज’ अब ३० दिन

April 8, 2026
सञ्चारमन्त्री तिमिल्सिना र नेपाल पत्रकार महासङ्घबीच छलफल
समाचार

सञ्चारमन्त्री तिमिल्सिना र नेपाल पत्रकार महासङ्घबीच छलफल

April 6, 2026
सरकारले सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार–आइतबार बिदा दिने
समाचार

सरकारले सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार–आइतबार बिदा दिने

April 5, 2026
Next Post
शिक्षक समाजका गहना हुन: डा. भण्डारी

शिक्षक समाजका गहना हुन: डा. भण्डारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार