Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

गृहमन्त्री अर्यालद्वारा प्रहरीलाई उच्च मनोबलका साथ जनहितमा काम गर्न निर्देशन

दोभानचौर खबर by दोभानचौर खबर
September 18, 2025
in समाचार
0
गृहमन्त्री अर्यालद्वारा प्रहरीलाई उच्च मनोबलका साथ जनहितमा काम गर्न निर्देशन
3
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ:  गृहमन्त्री ओमप्रकाश अर्यालले आज प्रहरी प्रधान कार्यालयमा पुगेर जेनजी आन्दोलनका क्रममा भएको क्षतिको जानकारी लिएका छन्। सो अवसरमा उनले प्रहरी कर्मचारीलाई उच्च मनोबलका साथ राष्ट्र र जनताको हितमा समर्पित हुन निर्देशन दिएका छन्।

गृहमन्त्री अर्यालले आन्दोलनका क्रममा क्षतिग्रस्त प्रहरी इकाइको पुनःस्थापना र प्रहरीको मनोबल उच्च राख्न समुदायले देखाएको सहकार्यप्रति आभार व्यक्त गर्दै प्रहरीको आवश्यकता र महत्व थप पुष्टि भएको बताए।

“तपाईंहरू उच्च मनोबलका साथ जनताको हितमा काम गर्नुस्,” मन्त्री अर्यालले प्रहरीलाई सम्बोधन गर्दै भने। उनले प्रहरीको कार्यक्षेत्रमा रहेका कमीकमजोरी सुधार गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए।

उनले थपे, “तपाईंहरू कर्तव्यनिष्ठ र संयमित भएर आफ्नो जिम्मेवारी निर्वाह गर्नुहुनेछ भन्नेमा वर्तमान सरकार विश्वास लिएको छ। यो सरकार उच्च मनोबलयुक्त प्रहरीको पक्षमा छ।”

यसअघि गृहमन्त्री अर्यालले काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी, प्रहरी वृत्त दरबारमार्ग र प्रहरी वृत्त महाराजगञ्जमा पुगेका थिए।

कार्यक्रममा नेपाल प्रहरीका सातै प्रदेशका प्रहरी प्रमुख, जिल्ला प्रहरी कार्यालयका प्रमुख र इलाका प्रहरी कार्यालयका प्रमुखहरू भर्चुअल माध्यममार्फत सहभागी भएका थिए।

Previous Post

शिक्षकको भागमा भत्ता छैन, खर्च कटे हर्ष न बिमति

Next Post

सर्वोच्चमा आगजनीपछि पहिलोपटक पाल टाँगेर इजलास सञ्चालन

RelatedPosts

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा
समाचार

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा

May 3, 2026
आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस
समाचार

आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

May 1, 2026
खाना पकाउने ग्यासको मूल्य बढ्यो
समाचार

खाना पकाउने ग्यासको मूल्य बढ्यो

May 1, 2026
१५ दिनमा विपद्का ६१६ घटना, ३४ जनाको मृत्यु
समाचार

१५ दिनमा विपद्का ६१६ घटना, ३४ जनाको मृत्यु

April 29, 2026
लामो दूरीको सार्वजनिक यात्रुवाहक सवारी साधनको भाडा बृद्धि
समाचार

अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा फेरि ५ प्रतिशतले बढ्यो

April 29, 2026
कक्षा १२ परीक्षा आजदेखि सुरु,४ लाखभन्दा बढी विद्यार्थी सहभागी
शिक्षा र स्वास्थ्य खबर

कक्षा १२ परीक्षा आजदेखि सुरु,४ लाखभन्दा बढी विद्यार्थी सहभागी

April 27, 2026
Next Post
सर्वोच्चमा आगजनीपछि पहिलोपटक पाल टाँगेर इजलास सञ्चालन

सर्वोच्चमा आगजनीपछि पहिलोपटक पाल टाँगेर इजलास सञ्चालन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार