Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

छ हजार ६६८ मा डेङ्गु, कात्तिकसम्म उच्च जोखिम

दोभानचौर खबर by दोभानचौर खबर
October 27, 2025
in शिक्षा र स्वास्थ्य खबर
0
डेङ्गु सङ्क्रमण भदौ र असोजमा उच्च हुने मन्त्रालय प्रक्षेपण,सावधानी अपनाउन आग्रह
5
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ: देशका ७५ जिल्लामध्ये दुई जिल्लाबाहेक सबैमा डेङ्गु फैलिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)का तथ्यांकअनुसार हालसम्म ६ हजार ६६८ जनामा डेङ्गु संक्रमण पुष्टि भएको छ भने पाँच जनाको मृत्यु भएको कीटजन्य शाखा प्रमुख डा. गोकर्ण दाहालले जानकारी दिएका छन्।

डोल्पा र मनाङमा भने अहिलेसम्म संक्रमण देखिएको छैन। सबैभन्दा बढी बागमती प्रदेशमा एक हजार ६४९ संक्रमित पत्ता लागेका छन्। त्यस्तै गण्डकीमा एक हजार ६३१, लुम्बिनीमा एक हजार ११७, कोशीमा ८९६, सुदूरपश्चिममा ७६२, कर्णालीमा ४७४ र मधेश प्रदेशमा १३९ जनामा डेङ्गु पुष्टि भएको छ।

चिकित्सकका अनुसार एडिज जातका लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु सफा पानी जम्ने ठाउँमा फैलिन सक्छ। सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार असाध्यै शरीर दुख्ने, खाना खान मन नलाग्ने, पखाला लाग्ने डेङ्गुका प्रमुख लक्षण हुन्।

उच्च ज्वरो, आँखाको गेडीसहित जोर्नी–मांसपेशी दुख्ने, शरीरमा डाबर/रातो दाग देखिने, वाकवाकी वा वान्ता हुने संकेत देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा पुग्न सुझाव दिइएको छ।

चिकित्सकहरूले डेङ्गुको जोखिम कात्तिकसम्म रहने भएकाले सतर्कता अपनाउन, पानी जम्न नदिई घर–टोल सफा राख्न र चिकित्सकको सल्लाहबिना औषधि नखान आग्रह गरेका छन्।

Previous Post

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

Next Post

मन्थलीबाट काँकरभिट्टा गइरहेको रात्रिबस झापामा दुर्घटना, १९ जना घाइते

RelatedPosts

यातायातको जोर–बिजोर हटाउन र फागुन १ बाट विद्यालय सञ्चालन गर्न सिफारिस
शिक्षा र स्वास्थ्य खबर

असार १ गतेदेखि कक्षा ११ को पठनपाठन सुरु हुने, शिक्षा मन्त्रालयको निर्णय

May 21, 2026
विश्व बैङ्कद्वारा नेपालको शैक्षिक विकासमा सहयोगको प्रतिबद्धता
दाेभानचाैर आज

विश्व बैङ्कद्वारा नेपालको शैक्षिक विकासमा सहयोगको प्रतिबद्धता

May 14, 2026
एसइई परीक्षाको सबै तयारी पूरा
दाेभानचाैर आज

एसइईको नतिजा हेर्न एसएमएस र वेबसाइटको सूची सार्वजनिक

May 10, 2026
कक्षा १२ परीक्षा आजदेखि सुरु,४ लाखभन्दा बढी विद्यार्थी सहभागी
शिक्षा र स्वास्थ्य खबर

कक्षा १२ परीक्षा आजदेखि सुरु,४ लाखभन्दा बढी विद्यार्थी सहभागी

April 27, 2026
बेलायतका राजदूत र शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता; शैक्षिक साझेदारी’ प्रस्ताव
शिक्षा र स्वास्थ्य खबर

बेलायतका राजदूत र शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता; शैक्षिक साझेदारी’ प्रस्ताव

April 21, 2026
बागमती प्रदेशमा मन्त्रालयको सङ्ख्या १४ बाट सातमा झार्ने तयारी
शिक्षा र स्वास्थ्य खबर

बागमतीमा स्वास्थ्य सेवा सुदृढीकरणः तेह्र जिल्ला अस्पताल प्रादेशिकमा रुपान्तरण हुँदै

April 17, 2026
Next Post
मन्थलीबाट काँकरभिट्टा गइरहेको रात्रिबस झापामा दुर्घटना, १९ जना घाइते

मन्थलीबाट काँकरभिट्टा गइरहेको रात्रिबस झापामा दुर्घटना, १९ जना घाइते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार