Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

सुरक्षा निकायलाई अत्यधिक बल प्रयोग गर्न निर्देशन दिएको होइन : रमेश लेखक

दोभानचौर खबर by दोभानचौर खबर
December 29, 2025
in राजनीति
0
सुरक्षा निकायलाई अत्यधिक बल प्रयोग गर्न निर्देशन दिएको होइन : रमेश लेखक
5
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ: तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकले नवयुवा आन्दोलनका क्रममा सुरक्षा निकायलाई आवश्यकता भन्दा बढी बल प्रयोग गर्न कुनै निर्देशन नदिएको स्पष्ट पारेका छन्।

भदौ २३ र २४ गते भएका घटनासम्बन्धी जाँचबुझ आयोगमा आज बयान दिँदै लेखकले गृहमन्त्रीको जिम्मेवारीमा रहँदा कसैको ज्यान नजाओस् र कुनै प्रकारको हताहत नहोस् भन्ने कुरामा आफू विशेष रूपमा सचेत रहेको बताए। उनका अनुसार सुरक्षा निकायलाई शान्ति–सुरक्षा समन्वयात्मक, जिम्मेवार र संयमित ढंगले व्यवस्थापन गर्न निर्देशन दिइएको थियो।

बयानका क्रममा लेखकले भने, “त्यस दिन गृहमन्त्रीको हैसियतमा मैले सुरक्षा निकायलाई दुईवटा कुरा स्पष्ट रूपमा भनेको थिएँ। पहिलो, कुनै पनि किसिमको हताहत नहोस् र मृत्युको अवस्था सिर्जना नहोस्स्। दोस्रो, समन्वयका साथ शान्ति–सुरक्षाको उचित व्यवस्था मिलाउनू।”

त्यसैगरी, उनले आन्दोलन नेतृत्वविहीन हुन सक्ने र बाह्य तत्वको घुसपैठको सम्भावना पनि रहेको भन्दै सुरक्षा निकायलाई सतर्क रहन निर्देशन दिएको जानकारी दिए। “यो कुनै राजनीतिक दलद्वारा आयोजित आन्दोलन नभएकाले नेतृत्व नहुन सक्छ र बाहिरबाट घुसपैठ हुन सक्ने सम्भावना रहन्छ। त्यसैले विशेष सावधानी अपनाउनू भन्ने मेरो निर्देशन थियो,” लेखकले स्पष्ट पार्नुभयो।

Previous Post

आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका

Next Post

आज तमु ल्होसार, गुरुङ समुदायले नयाँ वर्ष हर्षोल्लासका साथ मनाउँदै

RelatedPosts

अब कांग्रेसले वडादेखि केन्द्र र राष्ट्रपति निर्वाचनमा गठबन्धन गर्दैनः गगन थापा
राजनीति

असन्तुष्ट नेताहरूलाई सम्मानजनक जिम्मेवारी दिन तयार : कांग्रेसका सभापति थापा

May 17, 2026
राष्ट्रियसभाः सुकुमवासी समस्याको दीर्घकालीन समाधान खोज्न सांसदहरुको आग्रह
राजनीति

राष्ट्रियसभाः सुकुमवासी समस्याको दीर्घकालीन समाधान खोज्न सांसदहरुको आग्रह

May 13, 2026
स्थानीय–प्रदेश निर्वाचन एकैपटक गर्न आयोगको प्रस्ताव
राजनीति

स्थानीय–प्रदेश निर्वाचन एकैपटक गर्न आयोगको प्रस्ताव

May 13, 2026
अध्यादेशमार्फत भूमि समस्या समाधान आयोग खारेज
राजनीति

राष्ट्रपति पौडेलको संसद् सम्बोधन मन्त्रिपरिषद्बाट स्वीकृत

May 11, 2026
राष्ट्रपति पौडेलद्वारा संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी
राजनीति

राष्ट्रपति पौडेलद्वारा संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी

May 5, 2026
भीष्मराज आङ्देम्बे कांग्रेस संसदीय दलको नेता सर्वसम्मत चयन
राजनीति

भीष्मराज आङ्देम्बे कांग्रेस संसदीय दलको नेता सर्वसम्मत चयन

April 27, 2026
Next Post
आज तमु ल्होसार, गुरुङ समुदायले नयाँ वर्ष हर्षोल्लासका साथ मनाउँदै

आज तमु ल्होसार, गुरुङ समुदायले नयाँ वर्ष हर्षोल्लासका साथ मनाउँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार