Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका

दोभानचौर खबर by दोभानचौर खबर
December 28, 2025
in राजनीति
0
तपाईंले आफ्नो मतदाता परिचय पत्र लिनु भएको छ छैन थाहा छैन भने यसरी हेर्नुहाेस ।
4
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं: प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिकाका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ।

आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाअनुसार आज र भोलि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आयोगमा बुझाउनुपर्नेछ। पुस १३ र १४ गतेसम्म प्राप्त भएका बन्द सूचीको पुस १५ देखि २० गतेसम्म छानबिन गरिने आयोगले जनाएको छ।

बन्द सूचीको छानबिन पुस २० गतेसम्म सम्पन्न भएपछि पुस २१ देखि २७ गतेसम्म दलहरूलाई आवश्यक सुधार र मिलान गर्न समय दिइनेछ। त्यसपछि पुस २८ गतेदेखि माघ ३ गतेसम्म दलहरूले संशोधन गरी पेस गरेको बन्द सूची ठीक छ वा छैन भनी पुनः परीक्षण गरिनेछ। आयोगका अनुसार माघ ४ गते बन्द सूची सार्वजनिक गरिनेछ भने माघ २० गते अन्तिम सूची प्रकाशन हुने कार्यतालिका रहेको छ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ सहभागी हुन हालसम्म १०० वटा राजनीतिक दल दर्ता भएका छन्, जसले ९३ वटा चुनाव चिह्नमार्फत निर्वाचनमा भाग लिनेछन्। समानुपातिक प्रणालीअन्तर्गत निर्वाचनमा सहभागी हुन दर्ता गरिएका राजनीतिक दलहरूले मात्र आज र भोलि बन्द सूचीमा समावेश उम्मेदवारको विवरण पेस गर्न पाउनेछन्।

Previous Post

रमेश लेखक बयानका लागि आयोग जाँदै, ओलीले लिखित जवाफ मात्रै पठाउने

Next Post

सुरक्षा निकायलाई अत्यधिक बल प्रयोग गर्न निर्देशन दिएको होइन : रमेश लेखक

RelatedPosts

गृहमन्त्रीद्वारा तीन अध्यादेश पेस
राजनीति

गृहमन्त्रीद्वारा तीन अध्यादेश पेस

April 2, 2026
राष्ट्रियसभामा नवगठित सरकारलाई रचनात्मक सहयोग गर्ने सांसदहरूको प्रतिबद्धता
राजनीति

राष्ट्रियसभामा नवगठित सरकारलाई रचनात्मक सहयोग गर्ने सांसदहरूको प्रतिबद्धता

April 2, 2026
नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै
राजनीति

नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै

April 1, 2026
राष्ट्रपति पौडेलसँग प्रधानन्यायाधीश राउतको भेटघाट
राजनीति

राष्ट्रपति पौडेलसँग प्रधानन्यायाधीश राउतको भेटघाट

March 30, 2026
बालेन्द्र शाह नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन
राजनीति

बालेन्द्र शाह नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन

March 27, 2026
नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण
राजनीति

नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण

March 27, 2026
Next Post
सुरक्षा निकायलाई अत्यधिक बल प्रयोग गर्न निर्देशन दिएको होइन : रमेश लेखक

सुरक्षा निकायलाई अत्यधिक बल प्रयोग गर्न निर्देशन दिएको होइन : रमेश लेखक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार