Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

फागु पर्वले आपसी सद्भाव कायम राख्न प्रेरणा मिलोस् : राष्ट्रपति पौडेल

दोभानचौर खबर by दोभानचौर खबर
March 2, 2026
in समाचार, समाज
0
देशलाई समृद्धिको मार्गमा अग्रसर गराऔँः राष्ट्रपति
5
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूको महत्वपूर्ण पर्व फागुपूर्णिमा ९होली०ले समाजमा आपसी सद्भाव र एकता सुदृढ गर्न प्रेरणा प्रदान गरोस् भनी कामना गरेका छन्।

होली पर्वको अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमार्फत उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई सुख, शान्ति र समृद्धिको मङ्गलमय शुभकामना व्यक्त गरेका छन्।

सन्देशमा राष्ट्रपति पौडेलले उल्लेख गरेका छन्, “होली पर्वले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति र कुरीतिहरूलाई निर्मूल गर्दै मौलिक संस्कृतिको संरक्षण तथा संवर्द्धन गर्न र आपसी सद्भाव कायम राख्न थप प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु।”

असत्यमाथि सत्य, अन्यायमाथि न्याय, दुराचारमाथि सदाचार र अधर्ममाथि धर्मको विजयको प्रतीकका रूपमा मनाइने होली पर्वमा वैरभाव परित्याग गरी प्रेम, आत्मीयता र मित्रताको भावनासहित आफन्तजन तथा साथीसङ्गीसँग अबिर र रङ दलेर खुसी साटासाट गर्ने परम्परा रहेको उनले बर्ताए।

रङ्गहरूको पर्वका रूपमा प्रत्येक वर्ष फागुपूर्णिमा ९होली० देशभर वसन्त ऋतुका विविध रङ्गहरूलाई प्रतिविम्बित गर्दै हर्षोल्लासपूर्वक मनाइन्छ। विभिन्न रङ्गीचङ्गी कपडाले सजाइएको चिर ठड्याएपछि सुरु हुने होली पर्व पूर्णिमाको राति चिर दाह गरेपछि समापन हुने परम्परा छ।

राष्ट्रपति पौडेलले होलीमा खेलिने विविध रङ्गहरू जस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिक रुपमा विविधतापूर्ण रहेको र त्यही विविधताबीचको एकता नै हामी नेपालीको पहिचान र सुन्दरता भएको पनि उल्लेख गरेका छन्।

Previous Post

आज हिमाली र पहाडी जिल्लामा फागुपूर्णिमा पर्व हर्षोल्लासका साथ मनाइँदै

Next Post

फागुपूर्णिमाले विविधताबीचको एकताको सन्देश दिन्छ : कांग्रेस सभापति थापा

RelatedPosts

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
शिक्षा र स्वास्थ्य खबर

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

June 2, 2026
दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर
समाचार

दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर

May 31, 2026
पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह
समाचार

पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह

May 24, 2026
मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड
समाचार

मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड

May 22, 2026
बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा
समाचार

बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा

May 22, 2026
यातायातको जोर–बिजोर हटाउन र फागुन १ बाट विद्यालय सञ्चालन गर्न सिफारिस
शिक्षा र स्वास्थ्य खबर

असार १ गतेदेखि कक्षा ११ को पठनपाठन सुरु हुने, शिक्षा मन्त्रालयको निर्णय

May 21, 2026
Next Post
जलवायुजन्य प्रकोपको तयारीमा सरकारलाई जिम्मेवार बनाउनुपर्छ:महामन्त्री थापा

फागुपूर्णिमाले विविधताबीचको एकताको सन्देश दिन्छ : कांग्रेस सभापति थापा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार