Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा फेरि ५ प्रतिशतले बढ्यो

दोभानचौर खबर by दोभानचौर खबर
April 29, 2026
in समाचार
0
लामो दूरीको सार्वजनिक यात्रुवाहक सवारी साधनको भाडा बृद्धि
1
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ: यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा फेरि बढाएको छ। बुधबारदेखि लागू हुने गरी अन्तरप्रदेशमा सञ्चालन हुने यात्रुवाहक तथा मालवाहक सवारी साधनको नयाँ भाडादर लागू गरिएको विभागले जनाएको छ।

विभागका अनुसार अन्तरप्रदेश यात्रुवाहक सवारी, पहाडी क्षेत्रमा सञ्चालन हुने मालवाहक तथा तराई मार्गमा चल्ने मालवाहक सवारीको भाडा समान रूपमा ५ प्रतिशतले वृद्धि गरिएको छ।

यसअघि पनि गत चैत २५ गते सार्वजनिक यातायातको भाडा समायोजन गरिएको थियो। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले वैशाख १२ गते दिएको सहमतिपछि नयाँ भाडादर कार्यान्वयनमा ल्याइएको विभागले जनाएको छ।

विभागले हाल डिजेलको मूल्य प्रतिलिटर २३५ रुपैयाँ ८३ पैसा पुगेको उल्लेख गर्दै विद्युतीय सवारी साधनलाई भने भाडा वृद्धि गर्न अनुमति नदिइएको स्पष्ट पारेको छ। विद्युतीय सवारीले मनोमानी रूपमा भाडा बढाएको पाइए कानुनी कारबाही गरिने चेतावनी पनि विभागले दिएको छ।

२०७८ चैत ३१ गतेको मन्त्रिपरिषद् निर्णयअनुसार पेट्रोलियम पदार्थको मूल्यमा ५ प्रतिशत वा सोभन्दा बढी उतारचढाव भए सार्वजनिक यातायातको भाडा स्वतः समायोजन हुने व्यवस्था लागू गरिएको थियो। विभागले यही स्वचालित प्रणालीअनुसार भाडा समायोजन गरिएको जनाएको छ।

Previous Post

भीष्मराज आङ्देम्बे कांग्रेस संसदीय दलको नेता सर्वसम्मत चयन

Next Post

१५ दिनमा विपद्का ६१६ घटना, ३४ जनाको मृत्यु

RelatedPosts

१५ दिनमा विपद्का ६१६ घटना, ३४ जनाको मृत्यु
समाचार

१५ दिनमा विपद्का ६१६ घटना, ३४ जनाको मृत्यु

April 29, 2026
कक्षा १२ परीक्षा आजदेखि सुरु,४ लाखभन्दा बढी विद्यार्थी सहभागी
शिक्षा र स्वास्थ्य खबर

कक्षा १२ परीक्षा आजदेखि सुरु,४ लाखभन्दा बढी विद्यार्थी सहभागी

April 27, 2026
बीपी राजमार्गको काभ्रेभञ्ज्याङ–भकुन्डेबेशी खण्ड अब २४ घण्टा सञ्चालन
समाचार

बीपी राजमार्ग अझै अवरुद्ध; डाइभर्सन बग्दा यातायात ठप्प,वैकल्पिक व्यवस्था गरेर यात्रु पठाइँदै

April 26, 2026
बाह्र दिनमा चार सय २२ विपद्का घटना
समाचार

बाह्र दिनमा चार सय २२ विपद्का घटना

April 26, 2026
उपत्यकामा सार्वजनिक सवारी साधन र ट्याक्सीको भाडा बढ्ने
समाचार

कर छुट नपाए विद्यार्थीलाई ४५ प्रतिशत भाडा छुट नदिने यातायात व्यवसायीको चेतावनी

April 23, 2026
मिथ्या समाचार फैलाए कारबाही हुने सरकारको चेतावनी
समाचार

मिथ्या समाचार फैलाए कारबाही हुने सरकारको चेतावनी

April 23, 2026
Next Post
१५ दिनमा विपद्का ६१६ घटना, ३४ जनाको मृत्यु

१५ दिनमा विपद्का ६१६ घटना, ३४ जनाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार