दोभानचौर खबर

दोभानचौर खबर

विराटनगरमा एमाले नेता महेश बस्नेतमाथि आक्रमण प्रयास

विराटनगरमा एमाले नेता महेश बस्नेतमाथि आक्रमण प्रयास

विराटनगर: नेकपा (एमाले) नेता महेश बस्नेतमाथि आइतबार विराटनगरमा आक्रमणको प्रयास भएको छ। सुनसरीको इटहरीमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुन विराटनगर...

लोकतन्त्र, देश र जनताका लागि फागुन २१ गतेको निर्वाचन अपरिहार्य : राष्ट्रपति

लोकतन्त्र, देश र जनताका लागि फागुन २१ गतेको निर्वाचन अपरिहार्य : राष्ट्रपति

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रको आवश्यताअनुसार व्यावहारिक ज्ञान, नैतिक शिक्षा र क्षमता अभिवृद्धि गर्ने सीपमूलक शिक्षा आजको आवश्यकता रहेको बताउनुभएको...

सुनको मूल्य निरन्तर उकालोतिर, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउ आज तोलामा एक हजार ३०० रुपैयाँले घट्यो

काठमाडौँ: आज  सुन–चाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँले घटेर...

निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्नु सरकारको प्रमुख कार्यभार स् गृहमन्त्री अर्याल

निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्नु सरकारको प्रमुख कार्यभार स् गृहमन्त्री अर्याल

काठमाडौँ: गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएकै मितिमा आगामी निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित ढङ्गले सम्पन्न गराउनु सरकारको मुख्य जिम्मेवारी भएको बताएका छन्।...

निर्वाचन नै पहिलो प्राथमिकता,महाधिवेशन वैशाखमा: कांग्रेस नेता निधि

निर्वाचन नै पहिलो प्राथमिकता,महाधिवेशन वैशाखमा: कांग्रेस नेता निधि

काठमाडौँ: नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टीको १५औँ महाधिवेशन तत्काल गर्ने उचित समय नभएको बताएका छन्। नेपाल महिला संघले बिहीबार...

बालाचतुर्दशीमा पशुपतिसहित विभिन्न शिवालयमा शतबीज छर्न भक्तजनको घुइँचो

बालाचतुर्दशीमा पशुपतिसहित विभिन्न शिवालयमा शतबीज छर्न भक्तजनको घुइँचो

काठमाडौं: आज बालाचतुर्दशी, अर्थात् शतबीज छर्ने पवित्र दिन, हिन्दू धर्मावलम्बीहरूले विशेष श्रद्धाका साथ मनाइरहेका छन्। मंसिर कृष्ण पक्षको चतुर्दशीलाई पितृउद्धारको...

आज बेलुकी प्रधानमन्त्री कार्कीको राष्ट्रका नाममा सम्बोधन

प्रधानमन्त्री कार्की आज दलहरूसँग संयुक्त छलफल गर्दै

काठमाडौं:  प्रधानमन्त्री सुशीला कार्कीले आज निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलसँग संयुक्त छलफल गर्ने भएकी छिन्। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा हुने...

एनपीएलमा आज दुई खेल हुँदै

एनपीएलमा आज दुई खेल हुँदै

काठमाडौं: दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा पहिलो खेलमा चितवन राइनोज...

बंगलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई तोकियो मृत्युदण्डको सजाय

बंगलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई तोकियो मृत्युदण्डको सजाय

काठमाडौं: मन्त्री शेख हसिनालाई मानवताविरुद्धका अपराधमा दोषी ठहर गर्दै अदालतले मृत्यु दण्डको सजाय सुनाएको बीबीसीलाई उद्धृत गर्दै जनाइएको छ। गत...

Page 24 of 214 1 23 24 25 214