समाचार

खोटाङमा हेलिकप्टर दुर्घटना

खोटाङ; खोटाङको केपिलासगढी गाउँपालिकामा हेलिकोप्टर दुर्घटना भएको छ।  मध्यान्ह १२ बजेको समयमा एयर डाइनेस्टीको हेलिकप्टर अवतरणका क्रममा भित्तामा ठोक्किएर पल्टिएको...

Read more

ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागद्वारा अनुरोध

काठमाडौँ : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खाना पकाउने एलपी ग्यासको अवैध कारोबारबारे सूचना भए निःशुल्क ११३७ मा जानकारी...

Read more

भदौ २३–२४ घटनाको १ हजार पृष्ठको प्रतिवेदन सरकारलाई बुझाइयो

काठमाडौँ: भदौ २३ र २४ गते घटेको घटनाबारे सत्यतथ्य पत्ता लगाउन गठन गरिएको उच्चस्तरीय जाँचबुझ आयोगले आज प्रधानमन्त्री सुशीला कार्कीलाई...

Read more

फागुपूर्णिमाले विविधताबीचको एकताको सन्देश दिन्छ : कांग्रेस सभापति थापा

काठमाडौँ: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रङहरूको उत्सवका रूपमा मनाइने फागुपूर्णिमा ९होली०ले नेपाली समाजको जातीय, भाषिक र सांस्कृतिक विविधतालाई उजागर...

Read more

फागु पर्वले आपसी सद्भाव कायम राख्न प्रेरणा मिलोस् : राष्ट्रपति पौडेल

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूको महत्वपूर्ण पर्व फागुपूर्णिमा ९होली०ले समाजमा आपसी सद्भाव र एकता सुदृढ गर्न प्रेरणा प्रदान गरोस् भनी...

Read more

आज हिमाली र पहाडी जिल्लामा फागुपूर्णिमा पर्व हर्षोल्लासका साथ मनाइँदै

काठमाडौं: फागुपूर्णिमा अर्थात् होली पर्व आज हिमाली तथा पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ। प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइने...

Read more

प्रतिनिधिसभा निर्वाचनः फागुन २० गतेदेखि मतदान सम्पन्न नहुँदासम्म सवारीसाधन चलाउन नपाइने

काठमाडौँ, १४ फागुन । निर्वाचन आयोगले फागुन २० गते राति १२ः०० बजेदेखि मतदान सम्पन्न नहुँदासम्म सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा...

Read more

भूकम्प प्रभावित सम्पदाको पुनर्निर्माणका लागि नेपालद्वारा म्यान्मारलाई ३ लाख ५० हजार डलर सहयोग

काठमाडौँ: नेपाल सरकारले गत मार्चमा गएको शक्तिशाली भूकम्पबाट क्षतिग्रस्त म्यान्मारका दुई धार्मिक सम्पदास्थलको पुनर्निर्माणका लागि म्यान्मार सरकारलाई तीन लाख ५०...

Read more

“महाशिवरात्रि पर्वले सद्भाव र एकताको सन्देश प्रवाह गर्छ : सभापति थापा”

काठमाडौँ: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले महाशिवरात्रि पर्वले मानव जीवनमा आध्यात्मिक चेतना जागृत गर्दै आपसी सद्भाव, सहिष्णुता र एकताको सन्देश...

Read more

एक मात्रै निर्वाचन क्षेत्र भए पनि रामेछापमा सबैभन्दा धेरै मतदाता

रामेछाप: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी तीव्र पारिएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार एउटा...

Read more
Page 4 of 91 1 3 4 5 91