Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

जुम्लाको सिंजा गाउँपालिकामा बस दुर्घटनाः दुई जनाको मृत्यू ।

दोभानचौर खबर by दोभानचौर खबर
December 1, 2021
in कर्णाली प्रदेश, दाेभानचाैर आज
0
जुम्लाको सिंजा गाउँपालिकामा बस दुर्घटनाः दुई जनाको मृत्यू ।
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जुम्ला। जुम्लाको सिंजा गाउँपालिकामा बस दुर्घटना भएको छ। दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । जुम्लाको कनकासुन्दरी गाउँपालिकाको गुठीज्यूलाबाट नेपालगञ्ज तर्फ जाँदै गरेको ना६ख ४४३८ नंबरको बस जुम्ला जिल्लाको सिंजा गाउँपालिका–२, घोडेङ्गा गाउँमा दुर्घटना भएको हो ।

दुर्बघटनामा बस सडक देखि करिब २०० मिटर तल खसेको जुम्ला जिल्ला प्रमुख अधिकारी विजयाकुमारी प्रसाईँले जानकारी दिनुभएको छ। “प्रारम्भिक जानकारी अनुसार घटनास्थलमा मृत्यू हुनेमा नवीन रावल र विशाल बम रहेका छन।” मृत्यु भएको प्रमुख अधिकारी विजयाकुमारी प्रसाईँले बताउनु भयो ।

बसमा चार जना मात्र सवार थिए । घाइतेको उद्धार गर्न प्रहरी निरीक्षक युवन चौधरीको नेतृत्वमा प्रहरी टोली त्यसतर्फ ग‌ईसकेको छ । घाइतेलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजानका लागि एम्बुलेन्स पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Previous Post

सुर्खेत-दैलेख सडक एक महिनासम्म अवरुद्ध हुने

Next Post

लक्ष्मी बैंकले लाभांश घोषणाः बोनस सेयर र नगद गरेर ११.५ प्रतिसत दिने ।

RelatedPosts

गृह मन्त्रालय अत्यन्त संवेदनशील छ, सबै कुरा सार्वजनिक गर्न मिल्दैन: गृहमन्त्री अर्याल
दाेभानचाैर आज

आज केन्द्रीय सुरक्षा समितिको बैठक

November 16, 2025
राष्ट्र बैंकद्वारा ५० रुपैयाँका ४२ करोड नयाँ नोट छपाइका लागि बोलपत्र आह्वान
अर्थ खबर

राष्ट्र बैंकले उपदान कोषको तीन अर्ब ७० करोड लगानी गर्ने

November 11, 2025
दुःखमा पनि खुसी हुन सक्नु नै जीवनको सबैभन्दा ठूलो उपलब्धि हो : मन्त्री खरेल
दाेभानचाैर आज

दुःखमा पनि खुसी हुन सक्नु नै जीवनको सबैभन्दा ठूलो उपलब्धि हो : मन्त्री खरेल

November 9, 2025
सञ्चारमन्त्री खरेलद्वारा गोँगबु बसपार्कमा नयाँ बसपार्कमा निःशुल्क इन्टरनेट सेवाको शुभारम्भ
दाेभानचाैर आज

सञ्चारमन्त्री खरेलद्वारा गोँगबु बसपार्कमा नयाँ बसपार्कमा निःशुल्क इन्टरनेट सेवाको शुभारम्भ

November 5, 2025
राष्ट्रपति पौडेल कतार प्रस्थान, सामाजिक विकास सम्मेलनमा सम्बोधन गर्ने
दाेभानचाैर आज

राष्ट्रपति पौडेल कतार प्रस्थान, सामाजिक विकास सम्मेलनमा सम्बोधन गर्ने

November 3, 2025
Zen G आन्दोलनमा क्षति भएका कार्यालयलाई मरिण गाउँपालिकाद्वारा कम्प्युटर हस्तान्तरण
दाेभानचाैर आज

Zen G आन्दोलनमा क्षति भएका कार्यालयलाई मरिण गाउँपालिकाद्वारा कम्प्युटर हस्तान्तरण

November 2, 2025
Next Post
लक्ष्मी बैंकले लाभांश घोषणाः बोनस सेयर र नगद गरेर ११.५ प्रतिसत दिने ।

लक्ष्मी बैंकले लाभांश घोषणाः बोनस सेयर र नगद गरेर ११.५ प्रतिसत दिने ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार