Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

विश्व चर्चित सेलिब्रेटी र उनीहरूका छोराछोरीहरूको एकै उमेरमा उस्तै देखिन्छन्। (तस्बिरहरू सहित)

दोभानचौर खबर by दोभानचौर खबर
December 5, 2021
in अन्तराष्ट्रिय, दाेभानचाैर आज, रंगमञ्च
0
एन्जेलिना जोली र शिलो जोली पिट १५ वर्षको उमेरमा
6
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

एउटा भनाइ छ स्याउ रूखबाट टाढा खस्दैन र यो कुरा धेरै ठाँउमा सत्य साबित पनि भईरहेको छ । यस लेखमा चित्रित सेलिब्रेटीका किड्सहरु छन् जसले आफ्नो अभिभावकको पाइला पछ्याए र आफ्नो नाम पनि कमाउन सफल भएका छन्। जसरी उनीहरूका अभिभावकको जस्तै उनीहरुको उमेरमा आउदा आफुहरुले पनि आफ्नो अभिभावकको ठाँउमा आफुलाई उभ्याउन सफल भईरहेका छन्।

ब्राईट साइट अनलाईनले सेलिब्रेटीहरू र उनीहरूका सन्तानहरुको केहि तस्बिरहरु नजिकका आफन्त साथिभाईबाट संकलन गरेको थियो जुन हामी यहाँ प्रस्तुत गर्दैछौ। यसले उनीहरूको सफलता मात्र होईन समान अनुहार पनि लियर आएका छन्।

एन्जेलिना जोली र शिलो जोली पिट १५ वर्षको उमेरमा
लेनी क्राभिटाज् र जोई क्राभिटाज् ३२ बर्षको उमेरमा
विल स्मिथ र जेडेन स्मिथ २३ वर्षको उमेरमा
टम ह्यान्क्स र कोलिन ह्यान्क्स ४२ वर्षको उमेरमा
गोल्डी हन र केट हडसन ४० वर्षको उमेरमा
मेलानी ग्रिफिथ र डकोटा जोनसन ३२ वर्षको उमेरमा
डामोन वयन्स र डामोन वयन्स जुनियर ३१ वर्षको उमेरमा
मेरिल स्ट्रिप र मामी गुमर ३७ वर्षको उमेरमा
रोन हावर्ड र ब्राइस डलास होवार्ड ३८ वर्षको उमेरमा
डेमी मूर र रुमर विलिस २८ वर्षको उमेरमा
२२ वर्षको उमेरमा उमा थर्मन र माया हक
लिव थोम्पसोन र जोईय डेउट्च २४ वर्षको उमेरमा
क्यारी फिशर र बिली लोर्ड २७ वर्षको उमेरमा
Previous Post

रिलाईन्स लाईफ इन्स्योरेन्सले साधारणसाभा पुष ११ गतेलाई आह्वान ।

Next Post

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी

RelatedPosts

विद्यार्थीलाई अनैतिक म्यासेज पठाएको आरोपमा शिक्षक पक्राउ
दाेभानचाैर आज

विद्यार्थीलाई अनैतिक म्यासेज पठाएको आरोपमा शिक्षक पक्राउ

September 30, 2026
कार्यकर्ताको सारथि बन्दै महेश कार्की : पदभन्दा परिवर्तनको राजनीतिमा विश्वास
दाेभानचाैर आज

कार्यकर्ताको सारथि बन्दै महेश कार्की : पदभन्दा परिवर्तनको राजनीतिमा विश्वास

September 24, 2026
कवर्ड हल बनेपछि स्थानीय तहले जिम्मा लिनुपर्छ : सदस्य सचिव लामा
दाेभानचाैर आज

कवर्ड हल बनेपछि स्थानीय तहले जिम्मा लिनुपर्छ : सदस्य सचिव लामा

September 11, 2026
समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत
दाेभानचाैर आज

समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत

August 26, 2026
दाेभानचाैर आज

बागमती प्रदेशको बजेट किनबेच हुन्छ : अध्यक्ष कडेरीया

August 26, 2026
वायु गुणस्तरसम्बन्धी तथ्यांकलाई नीतिगत निर्णय र कार्यान्वयनमा जोड्न राष्ट्रिय संगोष्ठी
दाेभानचाैर आज

वायु गुणस्तरसम्बन्धी तथ्यांकलाई नीतिगत निर्णय र कार्यान्वयनमा जोड्न राष्ट्रिय संगोष्ठी

August 26, 2026
Next Post
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार