Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

वीरेन्द्रनगरमा एकै परिवारका ४ जनाको मृत्यु

दोभानचौर खबर by दोभानचौर खबर
January 15, 2022
in दाेभानचाैर आज, कर्णाली प्रदेश
0
वीरेन्द्रनगरमा एकै परिवारका ४ जनाको मृत्यु
4
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

सुर्खेत । वीरेन्द्रनगरमा एकै परिवारका ४ जनाको मृत्यु भएको छ । जाजरकोटको शिवालय गाउँपालिका–४ ठेगाना भएको र शाल वीरेन्द्रनगर नगरपालिका–१० बुद्बुदीमा बस्दै आएका ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी डिएसपी रामप्रसाद घर्तीका अनुसार मृत्यु हुनेमा कल्पा बुढा बर्ष ३५, उनका छोरा निरज बुढा बर्ष ९, चिरञ्जीवि बुढा बर्ष ८ र कल्पाका दाई मान बुढाका छोरा सोमराज बुढा बर्ष ५ छन् ।

उनीहरु बन्द गरेको ढोका भित्र तसलामा कोइला बालेको अवस्थामा मृत भेटिका हुन । आगो ताप्ने क्रममा निसास्सिएर मृत्यु भएको हुनसक्ने घटनाको प्रारम्भिक अनुसन्धानमा देखीएको डिएसपी घर्तीले जनाएका छन् ।

उनिहरू शनिबार साँझ ६ बजे मृत अवस्थामा भेटिएका हुन् । मृतक कल्पाका श्रीमान जाजरकोटबाट आउँदै गरेकाले घटनाको थप अनुसन्धान भैरहेको सकेत जनाईएको छ ।

Previous Post

वीरेन्द्रनगरमा आज राती १२बजे देखी स्मार्ट लकडाउन लागु हुने

Next Post

लागूऔषध सहित सुर्खेतको एक होटलबाट १० जना पक्राउ

RelatedPosts

कार्यकर्ताको सारथि बन्दै महेश कार्की : पदभन्दा परिवर्तनको राजनीतिमा विश्वास
दाेभानचाैर आज

कार्यकर्ताको सारथि बन्दै महेश कार्की : पदभन्दा परिवर्तनको राजनीतिमा विश्वास

September 24, 2026
कवर्ड हल बनेपछि स्थानीय तहले जिम्मा लिनुपर्छ : सदस्य सचिव लामा
दाेभानचाैर आज

कवर्ड हल बनेपछि स्थानीय तहले जिम्मा लिनुपर्छ : सदस्य सचिव लामा

September 11, 2026
समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत
दाेभानचाैर आज

समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत

August 26, 2026
दाेभानचाैर आज

बागमती प्रदेशको बजेट किनबेच हुन्छ : अध्यक्ष कडेरीया

August 26, 2026
वायु गुणस्तरसम्बन्धी तथ्यांकलाई नीतिगत निर्णय र कार्यान्वयनमा जोड्न राष्ट्रिय संगोष्ठी
दाेभानचाैर आज

वायु गुणस्तरसम्बन्धी तथ्यांकलाई नीतिगत निर्णय र कार्यान्वयनमा जोड्न राष्ट्रिय संगोष्ठी

August 26, 2026
खाँडादेवी सांस्कृतिक कलाकार समाजको अधिबेशन सम्पन्न अध्यक्षमा श्रेष्ठ
दाेभानचाैर आज

खाँडादेवी सांस्कृतिक कलाकार समाजको अधिबेशन सम्पन्न अध्यक्षमा श्रेष्ठ

August 16, 2026
Next Post
लागूऔषध सहित सुर्खेतको एक होटलबाट १० जना पक्राउ

लागूऔषध सहित सुर्खेतको एक होटलबाट १० जना पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार