Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

नेपाल राष्ट्र बैंकद्वारा बढाईएको ब्याजदर सच्याउन निर्देशन, लगानीकर्तामा शेयर बजार बढ्ने आशा

दोभानचौर खबर by दोभानचौर खबर
October 19, 2021
in अर्थतन्त्र, दाेभानचाैर आज, प्रदेश, बाग्मती प्रदेश
0
नेपाल राष्ट्र बैंकद्वारा बढाईएको ब्याजदर सच्याउन निर्देशन, लगानीकर्तामा शेयर बजार बढ्ने आशा
5
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल राष्ट्र बैंकले बढाइएकाे ब्याजदर सच्याउन बैंकहरूलाई निर्देशन दिएको छ । बैंकहरूले तीव्र प्रतिस्पर्धाका साथ निक्षेपको ब्याजदर बढाउन थालेपछि मंगलबार केन्द्रीय बैंकले ब्याजदर सच्याउन निर्देशन दिएको हो ।
राष्ट्र बैंकले संस्थागत मुद्दती निक्षेपका ब्याजदर व्यक्तिगतकाे भन्दा कम्तीमा १ प्रतिशत कम हुनुपर्ने बताएको छ । यस्तै, बैंकहरूले नयाँ ब्याजदर प्रकाशित गर्दा अघिल्लो महिनाकाे ब्याजदरमा १० प्रतिशतका दरले मात्रै घटबढ गर्न सक्ने राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालले विज्ञप्तिमार्फत बताएका छन् ।
“संस्थागत मुद्दती निक्षेप (बोलकबोलसमेत) मा प्रदान गरिने अधिकतम ब्याजदर सर्वसाधारणलाई मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम व्याजदरभन्दा कम्तीमा एक प्रतिशत बिन्दुले कम हुनुपर्नेछ,” विज्ञप्तिमा भनिएको छ ।

(राष्ट्र बैंकले जारी गरेको बिज्ञप्ती)
Previous Post

पछिल्लो समय लगातार बर्षातको कारण आयको पहिरोको कारण दुई बालबालिकाको मृत्यू ।

Next Post

६० अंकले बढ्यो नेप्से, साना लगानीकर्तालाई केही राहत ।

RelatedPosts

मन्थली नगरपालिकाको लागि नयाँ क्षितिज
दाेभानचाैर आज

मन्थली नगरपालिकाको लागि नयाँ क्षितिज

April 22, 2026
शिक्षा सुधार्न शिक्षामा लगानी गर्नुपर्छ: अध्यक्ष सिग्देल
दाेभानचाैर आज

शिक्षा सुधार्न शिक्षामा लगानी गर्नुपर्छ: अध्यक्ष सिग्देल

April 10, 2026
जेनजी आन्दोलनका घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ, निःशुल्क उपचारका लागि डा. शर्मालाई धन्यवाद
दाेभानचाैर आज

जेनजी आन्दोलनका घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ, निःशुल्क उपचारका लागि डा. शर्मालाई धन्यवाद

April 3, 2026
राष्ट्र बैंकद्वारा ५० रुपैयाँका ४२ करोड नयाँ नोट छपाइका लागि बोलपत्र आह्वान
अर्थतन्त्र

विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण

April 3, 2026
अर्थ खबर

सुनको मूल्य पुनः घट्यो, चाँदीमा सामान्य वृद्धि

March 24, 2026
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
अर्थतन्त्र

सुन तोलामा बाह्र हजार पाँच सयले घट्यो

March 22, 2026
Next Post
६० अंकले बढ्यो नेप्से, साना लगानीकर्तालाई केही राहत ।

६० अंकले बढ्यो नेप्से, साना लगानीकर्तालाई केही राहत ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार