Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

स्थानीय तह निर्वाचनबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्ने

दोभानचौर खबर by दोभानचौर खबर
March 30, 2022
in राजनीति, स्थानियतह निर्वाचन
0
स्थानीय तह निर्वाचनबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्ने
2
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । स्थानीय तह निर्वाचनबारे छलफल गनर्र सत्ता गठबन्धनको बैठक बस्ने भएको छ । बिहीबार बिहान साढे १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाईएको छ ।

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका अनुसार बैठकमा स्थानीय तह निर्वाचनबारे चुनावमा कसरी अघि बढ्ने भन्नेमै छलफल केन्द्रीत हुनेछ । वैशाख ३० गते एकै पटक देशभरका ७५३ वटा स्थानीय तहमा निर्वाचन हुँदैछ ।

निर्वाचनमा ५ दलीय सत्ता साझेदार गरिरहेका दलहरु स्थानीय तहमा पनि तालमेल गरेर जाने तयारीमा छन् । हाल प्रमुख प्रतिपक्षका रुपमा रहेको दल नेकपा एमालेले भने एक्लै चुनाव लड्ने बताएको छ ।

सत्ता साझेदारी गरिरहेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र जनमोर्चाले स्थानीय तहमा तालमेल गरेर जाने निर्णय गरिसकेका छन् । उनीहरुले महानगर र उपमहानगरको हकमा केन्द्रबाटै निर्णय गर्ने तयारी गरेका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार चितवन पुगेर गठबन्धनको बैठकले महानगरपालिका स्तरमा हुने तालमेलबारे छलफल गरेर निर्णय प्रक्रियामा पुगिने बताएका छन् । प्रचण्डले भोलिको बैठकमा महानगरमा पनि तालमेलको बारेमा छलफल हुने र बैठकमा भरतपुरको मेयरमा माओवादीको दावी रहने बताएका छन् ।

त्यस्तै काँग्रेस नेता रामचन्द्र पौडेलले भने महानगरमा हुने तालमेलबारे भोलि नै निर्णयमा पुग्न सकिने सम्भावना कम रहेको बताएका छन् । पौडेलले पहिला सबै दलको रिपोर्टिङ के कस्तो छ ? त्यो थाहा पाएपछि कहाँ कुन दलले उम्मेदवारी दिने भन्ने निर्णयमा पुगिने बताएका हुन् ।

हाल भरतपुर महानगरपालिकामा नेकपा माओबादीबाट प्रचण्ड पुत्री रेणु दाहाल मेयर पदमा रहेकि छन् ।

Previous Post

टिप्परको ठक्करबाट दुई जनाको मृत्यु पछि सुन्दरीजलमा तनाव

Next Post

प्रधानमन्त्री तीन दिने भ्रमणका लागि भारत प्रस्थान

RelatedPosts

भीष्मराज आङ्देम्बे कांग्रेस संसदीय दलको नेता सर्वसम्मत चयन
राजनीति

भीष्मराज आङ्देम्बे कांग्रेस संसदीय दलको नेता सर्वसम्मत चयन

April 27, 2026
प्रदेश सरकारको संरचना सुधारबारे कांग्रेसको छलफल आज
राजनीति

प्रदेश सरकारको संरचना सुधारबारे कांग्रेसको छलफल आज

April 19, 2026
सामाजिक सद्भावमा खलल पुग्ने गतिविधि नगर्न कांग्रेसको अपील
राजनीति

कांग्रेस संसदीय दलको नेता चयनका लागि आज सांसद बैठक

April 17, 2026
सदनमा सत्तापक्ष र प्रतिपक्षको एकै स्वर : वैचारिक विविधतालाई थाँती राखेर राष्ट्रियताको पक्षमा एक हौँ
राजनीति

प्रतिनिधिसभा समितिका सभापति निर्वाचन वैशाख ४ गते हुने

April 15, 2026
विविधताभित्रको सद्भावले राष्ट्रिय एकता अझ मजबुत बनाएको छ: कार्यवाहक सभापति खड्का
राजनीति

पूर्णबहादुर खड्कासँग कांग्रेसको सात दिने स्पष्टीकरण माग

April 15, 2026
उपसभामुख रुबीकुमारी ठाकुरद्वारा पदभार ग्रहण
राजनीति

उपसभामुख रुबीकुमारी ठाकुरद्वारा पदभार ग्रहण

April 13, 2026
Next Post
प्रधानमन्त्री तीन दिने भ्रमणका लागि भारत प्रस्थान

प्रधानमन्त्री तीन दिने भ्रमणका लागि भारत प्रस्थान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार