Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

एसडी योगिको केशरीको सफलता पछि घुम्दै फिर्दै सार्वजनिक

दोभानचौर खबर by दोभानचौर खबर
April 8, 2022
in रंगमञ्च
0
एसडी योगिको केशरीको सफलता पछि घुम्दै फिर्दै सार्वजनिक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । एसडी योगिको केशरीको सफलता पछि घुम्दै फिर्दै सार्वजनिक भएको छ । एसडी योगी र ऋतिका श्रेष्ठको स्वर रहेको गितको भिडिओमा कार्टुञ्ज क्रुका सरोज अधिकारी र आश्मा विश्वकर्माको नृत्य छ ।

गित भिजुल आर्टसले निर्माण गरेको हो भने गितको भिडियोमा ट्राफिक प्रहरी र सवारी चालक बीचको प्रेम कथालाई देखाउन खोजिएको छ । यस गितमा राम अविरल विष्टको शब्द रहेको छ भने गायक योगीको संगीत रहेको छ ।

यस अघि सार्वजनिक भएर अत्याधिक चर्चित गित केशरी बोलको गितमा पनि राम अबिरल बिष्टकै शब्द रहेको थियो । नवराज उप्रेतीले छायांकन गरेको गीतको भिडिओलाई भुपेन्द्र अधिकारीले सम्पादन गरेका हुन् ।

नेपाली संगीत क्षेत्रमा उदाउदै गरेका गितकार राम अबिरल र गायक योगिलाई केशरीलाई जस्तै सफलता मिलोस शुभकामना ।

भिडियाे हेर्नुहाेस

Previous Post

आउदो शक्रुबार देखि लघुवित्तको आईपीओ निष्काशन हुने

Next Post

स्थानीय तह निर्वाचन आचारसंहिता लागू

RelatedPosts

मानदेव ताजपुरियाको ”ओ मेरी जानु” गीत सार्वजनिक
रंगमञ्च

मानदेव ताजपुरियाको ”ओ मेरी जानु” गीत सार्वजनिक

January 1, 2025
लभ स्टाेरी गीत `पहिलो भेटमै´ सार्वजनिक
समाचार

लभ स्टाेरी गीत `पहिलो भेटमै´ सार्वजनिक

April 13, 2024
दुई कमेडी फिल्म ‘महाजात्रा’ र ‘मड्गाउँ एक्सप्रेस’ हलमा
समाचार

दुई कमेडी फिल्म ‘महाजात्रा’ र ‘मड्गाउँ एक्सप्रेस’ हलमा

March 22, 2024
बृहत रामेछाप महोत्सवमा आज यी चर्चित कलाकारहरु आउँदै
रंगमञ्च

बृहत रामेछाप महोत्सवमा आज यी चर्चित कलाकारहरु आउँदै

January 20, 2024
गुरुङ समुदायले आज ‘तमु ल्होसार’पर्व मनाउँदै
रंगमञ्च

गुरुङ समुदायले आज ‘तमु ल्होसार’पर्व मनाउँदै

December 31, 2023
१ मिलियन डलर पुरस्कार भएको “वर्ल्ड अफ डान्स” को अडिसन नेपालीको लागि पनि हुने: अन्तिम प्रतिस्पर्धा अमेरिकामा
रंगमञ्च

१ मिलियन डलर पुरस्कार भएको “वर्ल्ड अफ डान्स” को अडिसन नेपालीको लागि पनि हुने: अन्तिम प्रतिस्पर्धा अमेरिकामा

January 11, 2023
Next Post
स्थानीय तह निर्वाचन आचारसंहिता लागू

स्थानीय तह निर्वाचन आचारसंहिता लागू

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार