Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

मानदेव ताजपुरियाको ”ओ मेरी जानु” गीत सार्वजनिक

दोभानचौर खबर by दोभानचौर खबर
January 1, 2025
in रंगमञ्च, समाचार, समाज
0
मानदेव ताजपुरियाको ”ओ मेरी जानु” गीत सार्वजनिक
22
SHARES
52
VIEWS
Share on FacebookShare on Twitter

झापा । गायक मानदेव ताजपुरियाको नयाँ लभ स्टोरी गीत ”ओ मेरी जानु” आज अंग्रेजी नयाँ वर्षको दिन सार्वजनिक भएको छ ।

समाजसेवी डा. धर्मेन्द्र कुमार शाहको मार्मिक शब्द रहेको उक्त गीतमा स्वर तथा संगीत भने ताजपुरियाकै रहेको छ । गीतमा एरेञ्ज महेश बिक्रम पाण्डे, निर्देशन कृष्ण तामाङ,सम्पादन ललिल साउद र रेकर्डिङ अब्राहम स्टुडियो मलेसियाले गरेको छ ।

अर्जुनधारा र दुधे बजारमा छायांकन गरिएको उक्त भिडियोमा सुबास मेचे र बिनिता अधिकारीको उत्कृष्ट अभिनय देख्न सकिन्छ । प्रतिभाहरुलाई उजागर गर्नका लागि नेपाली गीत संगीतमा थोरै भए पनि सहयोग गर्ने उद्देश्यले गित प्रस्तुत गरिएको बताउने झापा निवासी शाहका यसअघि पनि ‘पहिलो भेटमै नजर जुुध्यो’, ‘जादैछु प्रिय’ बोलको गीत सार्वजनिक भैसकेको छ ।

आफ्नो जन्मस्थान र पर्यटन प्रवद्र्धन गर्नका लागि आफ्ना गीतहरुले सहयोग पुग्ने उनको अपेक्षा छ । गीतको मिक्सिङ्ग मास्टरिङ्ग भने ऐ लेबल स्टुडियो काठमाडौंमा गरिएको छ । यस गीत अंग्रेजी नयाँ वर्ष २०२५ को पहिलो नेपाली गीत भएको डा.शाह बताउँछन् ।  उक्त गित डा. शाहको आफ्नै  युट्युव च्यानल डा. धर्मेन्द्र मार्फत सार्वजनिक गरिएको छ ।

Previous Post

भारतको होटलमा एकै परिवारका पाँच सदस्य मृत फेला

Next Post

विद्यालयमा स्वास्थ्य सचेतना फैलाउन स्वास्थ्य दूत नियुक्त गर्ने स्वास्थ्य मन्त्री पौडेलको निर्णय

RelatedPosts

रामेछापका प्रहरी गाउँगाउँ, समस्या सुनाउँदै नागरिक
समाज

रामेछापका प्रहरी गाउँगाउँ, समस्या सुनाउँदै नागरिक

August 8, 2026
लेखबहादुर कार्कीको सहयोग, लोक तथा दोहोरी प्रतिष्ठान रामेछापको आफ्नै कार्यालय
समाज

लेखबहादुर कार्कीको सहयोग, लोक तथा दोहोरी प्रतिष्ठान रामेछापको आफ्नै कार्यालय

July 11, 2026
रामेछापमा राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानको प्रथम अधिवेशन तथा बृहत् सांस्कृतिक कार्यक्रम हुने
दाेभानचाैर आज

रामेछापमा राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानको प्रथम अधिवेशन तथा बृहत् सांस्कृतिक कार्यक्रम हुने

July 6, 2026
साउदीमा जेल परेका ३३ नेपालीलाई आममाफी, कानुनी प्रक्रिया पूरा भएपछि स्वदेश फर्काइने
अन्तराष्ट्रिय

साउदीमा जेल परेका ३३ नेपालीलाई आममाफी, कानुनी प्रक्रिया पूरा भएपछि स्वदेश फर्काइने

July 1, 2026
होटलको खानामा कडाइ गर्न गृहको निर्देशन, ७७ वटै जिल्लामा गुनासो सुनुवाइ डेस्क स्थापना हुने
समाचार

होटलको खानामा कडाइ गर्न गृहको निर्देशन, ७७ वटै जिल्लामा गुनासो सुनुवाइ डेस्क स्थापना हुने

July 1, 2026
लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
शिक्षा र स्वास्थ्य खबर

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

June 2, 2026
Next Post
विद्यालयमा स्वास्थ्य सचेतना फैलाउन स्वास्थ्य दूत नियुक्त गर्ने स्वास्थ्य मन्त्री पौडेलको निर्णय

विद्यालयमा स्वास्थ्य सचेतना फैलाउन स्वास्थ्य दूत नियुक्त गर्ने स्वास्थ्य मन्त्री पौडेलको निर्णय

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार