Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

राप्रपालाई असफल हुने छुट छैनः अध्यक्ष लिङ्देन

दोभानचौर खबर by दोभानचौर खबर
April 10, 2022
in राजनीति
0
राप्रपालाई असफल हुने छुट छैनः अध्यक्ष लिङ्देन
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । राप्रपालाई असफल हुने छुट नभएको अध्यक्ष राजेन्द्र लिङ्देनले बताएका छन् । लिङ्देनले अन्य राजनीतिक दललाई असफल हुने छुट भएपनि राप्रपालाई छुट नभएको राप्रपा मकवानपुरद्वारा हेटौंडामा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै बताएका हुन् ।

देश गम्भिर आर्थिक चपेटामा परेको बेला सत्तामा रहेका राजनीतिक दल भने देशलाई संकटबाट जोगाउन कुनै योजना नबनाएको आरोप पनि लिङ्देनले लगाएका छन् । पटक पटकको आन्दोलन तथा झुटा भाषणबाट व्यवस्था परिवर्तन भयो तर नेपाली जनताको अवस्था परिवर्तन भएन भने हाल देश सीमित राजनीतिक दलको बन्धक भएको छ ।

अहिलेका ठूला भनिएका दलका लुट्न नसकेका कार्यकर्ता खुसी छैनन् भने भ्रष्टाचारबाट कमाएको पैसा भ्रष्ट नेताको घरमा छ । उनले विदेशबाट लिइएको ऋण हाल देश बनाउने काममा प्रयोग नभई अनुत्पादक क्षेत्रमा खर्च गरिएको उनको आरोप राजनितिक दल एवम नेताहरुलाई लगाएका छन् ।

सीमित नेताहरुले गर्दा देश बेरोजगार उत्पादन गर्ने कारखानामा परिवर्तन भएको उनले आरोप लगाए । देशको कुनै पनि वर्ग खुशी नभएको बताउँदै लिङ्देनले देशका पचासौं लाख युवा वैदेशिक रोजगारमा जानु दुखदायी भएको बताए ।

Previous Post

नेकपा (एस) ले अध्यक्ष नेपालको नेतृत्वमा मूल निर्वाचन परिचालन कमिटी गठन

Next Post

प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनकाे बैठक सुरू

RelatedPosts

तपाईंले आफ्नो मतदाता परिचय पत्र लिनु भएको छ छैन थाहा छैन भने यसरी हेर्नुहाेस ।
राजनीति

प्रतिनिधिसभा निर्वाचनः आयोगले नौ प्रकारका सामग्री पठाउने

February 8, 2026
दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यक छः राष्ट्रपति पौडेल
राजनीति

दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यक छः राष्ट्रपति पौडेल

February 8, 2026
आज बेलुकी प्रधानमन्त्री कार्कीको राष्ट्रका नाममा सम्बोधन
राजनीति

मौसम प्रतिकूल भए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन हुन्छः : प्रधानमन्त्री कार्की

February 3, 2026
१६५ क्षेत्रमा उम्मेदवार चयन, कांग्रेसबाट १०६ नयाँ अनुहार
राजनीति

१६५ क्षेत्रमा उम्मेदवार चयन, कांग्रेसबाट १०६ नयाँ अनुहार

January 27, 2026
राष्ट्रिय सभाको बैठक  चैत ८ गते हुने
राजनीति

राष्ट्रियसभाको १७ सदस्यका लागि देशभर मतदान सुरु

January 25, 2026
स्थानीय तहको निर्वाचन बैशाख १४ गते गर्न सरकारलाई सिफारिस
राजनीति

फागुन २१ को प्रतिनिधिसभा निर्वाचन: उम्मेदवारका वैयक्तिक विवरण सार्वजनिक

January 25, 2026
Next Post
प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनकाे बैठक सुरू

प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनकाे बैठक सुरू

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार