Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनकाे बैठक सुरू

दोभानचौर खबर by दोभानचौर खबर
April 11, 2022
in राजनीति
0
प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनकाे बैठक सुरू
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनकाे बैठक सुरू भएको छ । गठबन्धनका शीर्ष नेताहरूको स्थानिय तहकाे चुनाव तालमेलका लागी माेडािलटी बनाउनका लागी बैठक शुरु भएको हो ।

हाल जारी बैठकमा गठबन्धनका घटक नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादव भने उपस्थित छैनन् । बैठकमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको ५ दलीय निर्वाचन तयारी तथा अनुगमन समितिले स्थानीय तहबाट प्राप्त रिपोर्टको आधारमा तालमेलको मोडालिटीबारेको प्रतिवेदन शीर्ष नेतृत्वलाई बुझाउँने छ ।

पौडेल नेतृत्वको सो समितिले हिजो सबै दलको स्थानीय तहमा रहेको पछिल्लो अवस्थाबारे संकलन गरेको विवरणका आधारमा तयार पारेको सुझाव सहितको प्रतिवेदन आजको बैठकमा बुझाउने भएको हो ।

Previous Post

राप्रपालाई असफल हुने छुट छैनः अध्यक्ष लिङ्देन

Next Post

घरायसी विवादमा कैलालीमा महिलाले श्रीमानको हत्या

RelatedPosts

पाटी उप-सभापतिको मनोमानी चल्दैन : सचिबद्वय खड्का र कार्कि
राजनीति

पाटी उप-सभापतिको मनोमानी चल्दैन : सचिबद्वय खड्का र कार्कि

May 8, 2025
जनप्रतिनिधिले गरेका नराम्रा काम सबै मुर्दावाद: प्रदेश अध्यक्ष ढुङ्गेल
राजनीति

जनप्रतिनिधिले गरेका नराम्रा काम सबै मुर्दावाद: प्रदेश अध्यक्ष ढुङ्गेल

May 7, 2025
एमालेलाई धोका दिइँदैन, सहकार्य २०८४ सम्ममै हुन्छ: कांग्रेस नेता सिटौला
राजनीति

एमालेलाई धोका दिइँदैन, सहकार्य २०८४ सम्ममै हुन्छ: कांग्रेस नेता सिटौला

May 11, 2025
नीति तथा कार्यक्रममाथि ३७ संशोधन प्रस्ताव
राजनीति

नीति तथा कार्यक्रममाथि ३७ संशोधन प्रस्ताव

May 5, 2025
लोकतन्त्र सुदृढिकरणका लागि सबै एकजुट हुनु जरुरी छ: डा शशाङ्क कोइराला
राजनीति

लोकतन्त्र सुदृढिकरणका लागि सबै एकजुट हुनु जरुरी छ: डा शशाङ्क कोइराला

April 24, 2025
उपयुक्त समयमा संविधान संशोधन हुन्छ, समिति बनाएर काम गर्छाैंः प्रधानमन्त्री
राजनीति

उपयुक्त समयमा संविधान संशोधन हुन्छ, समिति बनाएर काम गर्छाैंः प्रधानमन्त्री

April 8, 2025
Next Post
घरायसी विवादमा कैलालीमा महिलाले श्रीमानको हत्या

घरायसी विवादमा कैलालीमा महिलाले श्रीमानको हत्या

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार