Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

घरायसी विवादमा कैलालीमा महिलाले श्रीमानको हत्या

दोभानचौर खबर by दोभानचौर खबर
April 11, 2022
in समाज
0
घरायसी विवादमा कैलालीमा महिलाले श्रीमानको हत्या
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । घरायसी विवादमा कैलालीमा महिलाले श्रीमानको हत्या गरेकी छन् । मोहन्याल गाउँपालिका–१ की ३२ वर्षीया फूमा थापा मगरले ४३ वर्षीय श्रीमान नारायण थापामगरको हँसियले हानेर हत्या गरेकि हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीका अनुसार सोमबार बिहान इलाका प्रहरी कार्यालय पण्डौनमा मैले श्रीमानको हत्या गरे भन्दै फूमा स्वयंम् उपस्थित भएपछि घटनाबारे थाहा भएको हो । हाल घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लम्कीबाट प्रहरी निरीक्षक लोकेन्द्र गुरुको नेतृत्वमा टोली घटनास्थल पठाइएको छ ।

फूमाले प्रहरीलाई विगतदेखि नै उनीहरुबीच विवाद हुने गरेको बताएकि छिन् । घटनाको थप विवरण भने अनुसन्धान पछि मात्र खुल्ने प्रहरी नायब उपरीक्षक जोशीले बताएका छन् ।

Previous Post

प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनकाे बैठक सुरू

Next Post

बलेफी हाइड्रोपावरको प्रि-अलटमेन्ट सकियो, बाँडफाँड कहिले ?

RelatedPosts

भारतको होटलमा एकै परिवारका पाँच सदस्य मृत फेला
समाज

धनुषामा विष सेवनबाट तीन बालबालिकाको मृत्यपश्चात् आमाको पनि निधन

April 25, 2025
अन्नपूर्ण हिमालमा हिउँपहिरो: दुईजना बेपत्ता
समाज

अन्नपूर्ण हिमालमा हिउँपहिरो: दुईजना बेपत्ता

April 7, 2025
ईदका अवसरमा आज सार्वजनक बिदा
समाज

ईदका अवसरमा आज सार्वजनक बिदा

March 31, 2025
आज देशका अधिकांश भागमा मौसम सफा रहने
समाज

देशका अधिकांश भागमा मौसम सफा रहने

March 6, 2025
तीन वर्षदेखि धुलिखेल–खावा खण्डमा यात्रा गर्न सास्ती
समाज

तीन वर्षदेखि धुलिखेल–खावा खण्डमा यात्रा गर्न सास्ती

March 2, 2025
पशुपतिनाथ मन्दिरमा महाशिवरात्रिका भक्तजनको घुइँचो 
समाज

पशुपतिनाथ मन्दिरमा महाशिवरात्रिका भक्तजनको घुइँचो 

February 26, 2025
Next Post
बलेफी हाइड्रोपावरको प्रि-अलटमेन्ट सकियो, बाँडफाँड कहिले ?

बलेफी हाइड्रोपावरको प्रि-अलटमेन्ट सकियो, बाँडफाँड कहिले ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार