Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोह वैशाख पहिलो साता

दोभानचौर खबर by दोभानचौर खबर
April 12, 2022
in कर्णाली प्रदेश
0
मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोह वैशाख पहिलो साता
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयको समारोह आगामी वैशाख पहिलो साता हुने भएको छ । यसअघि यही चैत १६ गते निर्धारण भई स्थगित भएको दोस्रो दीक्षान्त समारोह सुर्खेतको कुइनेपानी स्थित विश्वविद्यालयको केन्द्रीय परिसरमा वैशाख ६ गते आयोजना हुने रजिष्ट्रारको कार्यालयले जनाएको छ ।

विश्वविद्यालयका सूचना प्रविधिविज्ञ उपप्राध्यापक पञ्चदेव भट्टका अनुसार दीक्षान्त समारोहको अध्यक्षता कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख आतिथ्यता नोबेल पुरस्कार विजेता कैलाश सत्यार्थीले गर्नुहुनेछ । भारतीय नागरिक सत्यार्थी बालश्रम विरुद्धको विश्वव्यापी अभियानका अध्यक्ष हुनुहुन्छ ।

विश्वविद्यालयको पहिलो दीक्षान्त समारोह २०७४ असारमा भएको थियो भने अहिले हुन लागेको समारोह दोस्रो दीक्षान्त समारोह हो ।

Previous Post

मेलम्चीको पानी सुरुङमा पठाइने, खानेपानी मन्त्रीले उद्घाटन गर्ने

Next Post

भरतपुरको मुख्य निर्वाचन अधिकृतबाट रावल हटाइए

RelatedPosts

प्रहरी नियन्त्रणमा मृत्यु भएका युवकका आफन्तले असई विरूद्ध उजुरी दिए
कर्णाली प्रदेश

प्रहरी नियन्त्रणमा मृत्यु भएका युवकका आफन्तले असई विरूद्ध उजुरी दिए

March 6, 2022
प्रहरीको कुटाईबाट कालिकोटका एक युवकको मृत्यु
कर्णाली प्रदेश

प्रहरीको कुटाईबाट कालिकोटका एक युवकको मृत्यु

March 5, 2022
हिमपातले नाग्म–गमगडी सडक अवरुद्ध
कर्णाली प्रदेश

हिमपातले नाग्म–गमगडी सडक अवरुद्ध

February 9, 2022
कर्णाली प्रदेश

सुर्खेतमा करेन्ट लागेर एक जनाको मृत्यु

February 3, 2022
कर्णाली प्रदेश अस्पताले आँखाको रोगको उपचार गर्न शुरु
कर्णाली प्रदेश

कर्णाली प्रदेश अस्पताले आँखाको रोगको उपचार गर्न शुरु

January 30, 2022
जुम्ला गुठिचौर
कर्णाली प्रदेश

जुम्लाको गुठीचौरमा करिब चार लाख राजश्व सङ्कलन

January 17, 2022
Next Post
भरतपुरको मुख्य निर्वाचन अधिकृतबाट रावल हटाइए

भरतपुरको मुख्य निर्वाचन अधिकृतबाट रावल हटाइए

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार