Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

रामेछापमा सत्ता गठबन्धनको जित निश्चित भएको छ

दोभानचौर खबर by दोभानचौर खबर
November 11, 2022
in राजनीति खबर
0
रामेछापमा सत्ता गठबन्धनको जित निश्चित भएको छ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । आमागी मंसिर ४ मा हुने निर्वाचनमा सत्ता गठबन्धनको जित निश्चित भएको छ। चुनावी प्रचारप्रसार लागि घर दैलो गर्दै हिडेको नेपाली काँग्रेस र माओवादी केन्द्रका उमेदवारको पक्षमा जनलहर बढ्दै गएको छ । चुनावी प्रचारका लागि घर दैलो गर्दै शुक्रवार सुनापातिको ३ खनियापानी पुगेको गठवन्धनको टोलीलाई स्थानीय बासिन्दाले भव्य स्वागत गरेका छन् ।
खनियापानीमा कार्यकर्ता भेलाका लागि पुगेका नेताहरुलाई समेत आश्चर्य हुने गरी उमेदवारको पक्षमा जनसागर उर्लिएको छ । गाउँको टाढा टाढाबाट आफ्ना उमेदवार संग साक्षात्कार गर्नका लागि खनियापानीवासी कार्यक्रममा भेला भएका थिए ।
प्रतिसभा सदस्यका उमेदवार नेपाली काँग्रेसका जिल्ला सभापति पूर्णवहादुर तामांग (कान्छाराम) र प्रदेश सभा सदस्य ख का उमेदवार युबराज चौलागाईं सहितका नेताहरु घर दैलो र कार्यकर्ता भेटघाट गर्दै शुक्रबार खनियापानी पुगेका हुन । उनिहरुले खनियापानी नागरिकका आवश्यकता पुरा गर्नका लागि पार्टीको घोषणा पत्र बमोजिमको काम गर्ने वताए । कार्यक्रममा उमेदवारहरुका अतिरीक्त माओवादी केन्द्र र नेपाली काँग्रेसका विभिन्न नेताहरुले धारणा राखेका थिए । उनीहरुले एमालेको सर्वसत्ताबाद चरित्रलाई जरै देखि फाल्न र संविधानको रक्षा गरी नागरिकलाई विकास र सुशासन दिनका लागि नेपाली काँग्रेस र माओवादी केन्द्रका उमेदवारलाई मतदान गर्न आग्रह गरेका छन।
उमेदवारहरुलाई स्थानीयले त्यस क्षेत्रका समस्या सुनाउदै समस्या समाधानका लागि आमागी निर्वाचनमा गठवन्धनलाई सघाउने आश्वासन दिएका छन।
गठवन्धन संग प्रतिस्पर्धामा रहेको नेकपा एमालेले पनि शुक्रबार खाँडादेबी गाउपालिका -५ पकारवासमा घर दैलो गरेका छन। वाडामा चुनावी घर दैलो गरेको छन। एमालेका केन्द्रीय सदस्य कमलप्रसाद चौलागाई, प्रतिनिधिसभाका उमेदवार कैलाश प्रसाद ढुंगेल, केन्द्रीय सदस्य माधव ढुंगेल, जिल्ला अध्यक्ष आनन्द श्रेष्ठ र प्रदेश सभा ख का उमेदवार मिलन घिसिङ लगाएत नेताकार्यकर्ता सहभागी भएका छन ।

Previous Post

कल्पिएका सपनाहरू खरानी भए

Next Post

रामेछाप प्रदेश २ का सभापति श्रेष्ठले बागमती प्रदेश सभापति बानियाँलाई दिए बधाई

RelatedPosts

कांग्रेसको विपन्न उत्थान समन्वय विभागमा १० सदस्य मनोनीत
राजनीति

प्रतिनिधिसभा निर्वाचनः डडेल्धुराबाट देउवाको एकल नाम सिफारिस

December 11, 2025
निर्वाचन नै पहिलो प्राथमिकता,महाधिवेशन वैशाखमा: कांग्रेस नेता निधि
राजनीति खबर

निर्वाचन नै पहिलो प्राथमिकता,महाधिवेशन वैशाखमा: कांग्रेस नेता निधि

November 20, 2025
शीतल निवासमा तीन मन्त्रीको शपथ समारोह सम्पन्न
राजनीति

शीतल निवासमा तीन मन्त्रीको शपथ समारोह सम्पन्न

September 15, 2025
प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण,जेनजी आन्दोलनका मृतक शहीद घोषणा, परिवारलाई १० लाख क्षतिपूर्ति दिने निर्णय
राजनीति

प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण,जेनजी आन्दोलनका मृतक शहीद घोषणा, परिवारलाई १० लाख क्षतिपूर्ति दिने निर्णय

September 14, 2025
सामाजिक सञ्जाल बन्द गर्ने निर्णयप्रति कांग्रेसको असन्तुष्टि, सरकारले निर्णय सच्याउनु पर्छ
दाेभानचाैर आज

सामाजिक सञ्जाल बन्द गर्ने निर्णयप्रति कांग्रेसको असन्तुष्टि, सरकारले निर्णय सच्याउनु पर्छ

September 7, 2025
नेपाल र अमेरिकाबीचको सम्बन्ध विश्वासमा आधारित, दिगो र ऐतिहासिक
राजनीति

नेपाल र अमेरिकाबीचको सम्बन्ध विश्वासमा आधारित, दिगो र ऐतिहासिक

September 4, 2025
Next Post
रामेछाप प्रदेश २ का सभापति श्रेष्ठले बागमती प्रदेश सभापति  बानियाँलाई दिए बधाई

रामेछाप प्रदेश २ का सभापति श्रेष्ठले बागमती प्रदेश सभापति बानियाँलाई दिए बधाई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार