Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

अमूल्य मत दिएर विजयी गराउन उपराष्ट्रपतिका उम्मेदवार यादवको आग्रह

दोभानचौर खबर by दोभानचौर खबर
March 13, 2023
in राजनीति, समाचार
0
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

जनता समाजवादी पार्टी जसपाको तर्फबाट उपराष्ट्रपतिका उम्मेदवार रामसहाय प्रसाद यादवले आफूलाई मतदान गर्न सांसदहरुलाई मोबाइल सन्देश पठाउनुभएको छ । संघीय र प्रदेश सभाका ८८५ सांसदलाई भोटका लागि अपिल गर्दै यादवले आइतबार मोबाइल सन्देश पठाएका हुन् । २०७९ चैत्र ३ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म संघीय संसद् भवनमा उपस्थित भई आफ्नो अमूल्य मत दिएर विजयी गराउन यादवले प्रदेश तथा संघीय सांसदलाई आग्रह गर्नुभएको छ ।

‘नेपालको संविधानको संरक्षण, संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न, स्वाधीनताको रक्षा, शान्ति, स्थिरता र सुशासनसहित जनताको समुन्नति र समृद्धिको लक्ष्य प्राप्त गर्न सहयोगीको भूमिका निर्वाह गर्ने प्रतिबद्धताका साथ उपराष्ट्रपतिको गरिमामय पदमा उम्मेदवारी प्रस्तुत गरेको छु,’ उहाँले पठाउनुभएको सन्देशमा उल्लेख गरिएको छ ।

यादवले सबै सांसदहरुलाई भोटका लागि अपिल गर्दै पत्र समेत पठाउने तयारी गरेको जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताउनुभयो ।

Previous Post

इराकमा २२ जना आईएस लडाकु मारिए

Next Post

आरोपीले सफाई पाएपछि विनुले गरीन अदालतमा प्रदर्शन र तोडफोड

RelatedPosts

आज बेलुकी प्रधानमन्त्री कार्कीको राष्ट्रका नाममा सम्बोधन
राजनीति

प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान

December 5, 2025
तपाईंले आफ्नो मतदाता परिचय पत्र लिनु भएको छ छैन थाहा छैन भने यसरी हेर्नुहाेस ।
राजनीति

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

December 5, 2025
छठ पर्वले नेपालीको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने छ : राष्ट्रपति पौडेल
दाेभानचाैर आज

राष्ट्रपतिद्वारा उधौलीको शुभकामना

December 4, 2025
आज बेलुकी प्रधानमन्त्री कार्कीको राष्ट्रका नाममा सम्बोधन
दाेभानचाैर आज

समावेशी विकास तथा शासन व्यवस्थाको रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

December 3, 2025
छठ पर्वले नेपालीको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने छ : राष्ट्रपति पौडेल
राजनीति

राज्यका सबै संरचनामा अपाङ्गता भएका व्यक्तिको समान सहभागिता हुनुपर्छ : राष्ट्रपति

December 3, 2025
अन्तरराष्ट्रिय अपाङ्गता दिवसमा प्रभातफेरी
दाेभानचाैर आज

अन्तरराष्ट्रिय अपाङ्गता दिवसमा प्रभातफेरी

December 3, 2025
Next Post
आरोपीले सफाई पाएपछि विनुले गरीन अदालतमा प्रदर्शन र तोडफोड

आरोपीले सफाई पाएपछि विनुले गरीन अदालतमा प्रदर्शन र तोडफोड

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार