Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

वाडा कार्यलय अपाएक स्थानमा बन्न लागेको भन्दै गरे स्थानीयले बिरोध

दोभानचौर खबर by दोभानचौर खबर
March 20, 2023
in बाग्मती प्रदेश
0
वाडा कार्यलय अपाएक स्थानमा बन्न लागेको भन्दै गरे स्थानीयले बिरोध
15
SHARES
36
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप / खाँडादेवी गाउँपालिका वडा नं ५ को वडा कार्यालय भवन अपायक स्थानमा बन्न लागेको भन्दै स्थानियले बिरोध गरेका छन् । नागरिकको सुविधालाइ वेवास्था गर्दै वडा अध्यक्षले एकलौटी निर्णय गरेको भन्दै स्थानियले विरोध गरेका हुन् ।
उक्त भवन निर्माण राेक्न र सबै नागरिकलाई पाएक पर्ने स्थानमा वडा कार्यालय निर्माण गर्नुपर्ने माग राख्दै स्थानीयले बिरोध प्रदर्शन गरेका छन् । हाल संचालनमा रहेको ठाटीडाडामा रहेकाे वडा कार्यालय वडाको एक छेउमा पर्ने भएकाले नागरिकलाई असहज भएकाले पुनः साेहि स्थानमा भवन निर्नमाण हुन लागेकाले विरोध गर्नु परेकाे स्थानिय सुजन ढुङ्गेलले बताए।
अपाएक स्थानमा बन्न लागेकाे निर्माण कार्य बन्द गरेर वडाकाे बिच केन्द्रमा पर्ने गरी वडा कार्यालयकाे भवन निर्माण गर्ने निर्णय नगरेसम्म चरणबद्ध रुपमा बिरोद्ध तथा आन्दोलनका कार्यक्रम गर्ने सोहि वडाका वडा अध्यक्षका प्रत्यासी राजनारायण श्रेष्ठले बताएका छन् ।

वाडा भवन सोही स्थानमा बन्य सर्बदलीय बैठक र जनप्रतिनिधिले निर्णय गरेको हो। हामीले पुरानो संम्रचना भत्काइ सकेका छौं। वाडाले पालिकालाई निर्णय समेत बुझाएको हुँदा भवन त्यही र समयमै बन्य वाडा अध्यक्ष मनोज पौडेलले बताएका छन। हामिले ३५ दिने सूचना समेत सार्बजनिक गरेका थियौं, सुझाव मागेका थियौं आएन अहिले काम सुरु भएपछि बिरोधका लागि मात्र बिरोध गरेको अध्यक्ष पौडेलले आरोप लगाउनु भएको छ। यो बिषयमा पालिका प्रमुख सग बुझ्न खोज्दा सम्पर्कमा जोडिन सकेनौं।

Previous Post

स्ववियु निर्वाचन: ‘मन्थली क्याम्पसमा हाम्रो जित निश्चित छ’- संयुक्त गठबन्धन

Next Post

कहिले आगो त कहिले पानी सहनुपर्छ।थाहा भएर पनि दु:ख जानीजानी सहनुपर्छ।

RelatedPosts

देशलाई समृद्धिको मार्गमा अग्रसर गराऔँः राष्ट्रपति
दाेभानचाैर आज

रास्ट्रपति पौडेलद्वारा जेनजीलाई आन्दोलन छोडी वार्तामा आउन आव्हान

September 9, 2025
सिन्धुली गोलञ्जोरमा पानी ट्याङ्कीमा डुबेर दुई वर्षीया बालिकाको मृत्यु
बाग्मती प्रदेश

सिन्धुली गोलञ्जोरमा पानी ट्याङ्कीमा डुबेर दुई वर्षीया बालिकाको मृत्यु

August 31, 2025
बाग्मती प्रदेश

बागमती प्रदेश सरकारका चार मन्त्रीको राजीनामा स्वीकृत

July 25, 2025
एक वर्षे कार्यकालमा नीति सुधारदेखि बजेट कार्यान्वयनसम्म : बागमती प्रदेशमा नयाँ ऊर्जा भर्न सफल मन्त्री तामाङ
बाग्मती प्रदेश

एक वर्षे कार्यकालमा नीति सुधारदेखि बजेट कार्यान्वयनसम्म : बागमती प्रदेशमा नयाँ ऊर्जा भर्न सफल मन्त्री तामाङ

July 25, 2025
बागमतीका ४ मन्त्रीको एकैसाथ राजीनामा
दाेभानचाैर आज

बागमतीका ४ मन्त्रीको एकैसाथ राजीनामा

July 25, 2025
बागमती प्रदेशका छवटा अस्पतालमा १६ डायलासिस मेसिन जडान
बाग्मती प्रदेश

बागमती प्रदेशका छवटा अस्पतालमा १६ डायलासिस मेसिन जडान

July 9, 2025
Next Post
कहिले आगो त कहिले पानी सहनुपर्छ।थाहा भएर पनि दु:ख जानीजानी सहनुपर्छ।

कहिले आगो त कहिले पानी सहनुपर्छ।थाहा भएर पनि दु:ख जानीजानी सहनुपर्छ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार