Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

रामेछाप रेडक्रसमा सुविधा सम्पन्न एम्बुलेन्स छ, छैन अक्सिजन

दोभानचौर खबर by दोभानचौर खबर
May 6, 2023
in समाचार
0
रामेछाप रेडक्रसमा सुविधा सम्पन्न एम्बुलेन्स छ, छैन अक्सिजन
5
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप। नेपाल रेडक्रस सोसाईटी रामेछापले आफू सँग सुबिधा सम्पन्न एम्बुलेन्स भएको बताउँदै आएको छ। तर सो सुबिधा सम्पन्न एम्बुलेन्समा अक्सिजननै पाँईदैन ।

२०७९ साल जेठमा रेडक्रस रामेछापले जिल्लामै पहिलो पटक पुर्व अस्पताल सहितको अत्याधुनिक एम्बुलेन्स सेवा संचालन गर्ने दावी गरेको थियो । केन्द्रिय कार्यालयले रामेछाप रेडक्रसका लागि पुर्व अस्पताल सुविधा सहितको एम्बुलेन्स उपलब्ध गराएपछि जिल्लाले उक्त सेवा सहितको एम्बुलेन्स सेवा संचालनमा ल्याएको थियो । उक्त एम्बुलेन्स भित्र एक जना स्वास्थकर्मि, विरामीका लागि आवश्यक औषधि र अक्सिजन सहितको सेवा रेडक्रसले उपलब्ध गराउने समेत भनिएको थियो ।

अमेरिकन रेडक्रसको सहयोगमा केन्द्रिय कार्यालयले २०७९ सालको जेठमा रामेछापलाई ‘ख’ वर्गको एम्बुलेन्स हस्तान्तरण गरेको थियो । तर रेडक्रस रामेछापले सञ्चालन गरेको सो एम्बुलेन्समा अक्सिजन नै पाईदैन । रेडक्रस रामेछापका महामन्त्री दुर्गाबहादुर श्रेष्ठ अक्सिजन रेडक्रसले नदिने बताउँछन् । उनि भन्छन्- हामीले अक्सिजन दिने होईन, हामीले त एम्बुलेन्स मात्र दिने हो । अक्सिजन बिरामीकै आफन्तले उपलब्ध गराउनु पर्छ । बिरामीका आफन्त आफैले अक्सिजन खरिद गर्दा पनि सेवाग्राही निकै ठगिएको पाईएको छ । सानो प्रोटेबल अक्सिजन भर्दा साधारणतया २ सय पचास देखि ३ सय सम्म लिने गरेको पाईन्छ । तर रेडक्रस रामेछापले भने १ हजार लिएको पाईएको छ ।

रेडक्रसले अक्सिजनमा लिएको बढि मुल्य बारे जिल्ला प्रशासन कार्यालयले पनि चासो देखाएको छ । रेडक्रस सँग छलफल गरि सेवाग्राहीलाई सुपथ मुल्यमा अक्सिजन उपलब्ध गराउने प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले बताईन । निरौलाले भनिन- सेवाग्राहीलाई ठग्न पाँईदैन, यदि अक्सिजन भरेको ३ सय पर्छ भने यहाँ सम्म ल्याएको भाडा जोडेर रेडक्रसले अक्सिजन दिनु पर्छ । हामी छिट्टै छलफर गरेर मुल्य निर्धारण गर्छौँ ।

यता रेडक्रस रामेछापले एम्बुलेन्स भाडामा समेत सेवाग्राहीलाई ठग्दै आएको छ । सामान्यतया मन्थली देखि काठमांडौको एम्बुलेन्सको भाडादर ७ हजार छ तर रेडक्रस रामेछापले भने ९ हजार भाडा लिँदै आएको पाईएको छ । नागरिकलाई सेवा दिनका लागि स्थापना गरिएको रेडक्रस जस्तो सेवा दिने संस्थालाई रामेछाप रेडक्रसले कमाई खाने भाँडो बनाउँदै गएको छ ।

Previous Post

गर्नेलाई स्वदेशमै अवसर, मह उत्पादन गरेर वार्षिक ३५ लाख आम्दानी

Next Post

हिमपहिरोमा परी मुगुमा तीन जनाको मृत्यु

RelatedPosts

रामेछापमा राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानको प्रथम अधिवेशन तथा बृहत् सांस्कृतिक कार्यक्रम हुने
दाेभानचाैर आज

रामेछापमा राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानको प्रथम अधिवेशन तथा बृहत् सांस्कृतिक कार्यक्रम हुने

July 6, 2026
साउदीमा जेल परेका ३३ नेपालीलाई आममाफी, कानुनी प्रक्रिया पूरा भएपछि स्वदेश फर्काइने
अन्तराष्ट्रिय

साउदीमा जेल परेका ३३ नेपालीलाई आममाफी, कानुनी प्रक्रिया पूरा भएपछि स्वदेश फर्काइने

July 1, 2026
होटलको खानामा कडाइ गर्न गृहको निर्देशन, ७७ वटै जिल्लामा गुनासो सुनुवाइ डेस्क स्थापना हुने
समाचार

होटलको खानामा कडाइ गर्न गृहको निर्देशन, ७७ वटै जिल्लामा गुनासो सुनुवाइ डेस्क स्थापना हुने

July 1, 2026
लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
शिक्षा र स्वास्थ्य खबर

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

June 2, 2026
दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर
समाचार

दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर

May 31, 2026
पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह
समाचार

पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह

May 24, 2026
Next Post
हिमपहिरोमा परी मुगुमा तीन जनाको मृत्यु

हिमपहिरोमा परी मुगुमा तीन जनाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार