Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

रासायनिक मलको अभाव हटाएको प्रधानमन्त्री दाहालको दाबी

दोभानचौर खबर by दोभानचौर खबर
June 28, 2023
in समाचार
0
रासायनिक मलको अभाव हटाएको प्रधानमन्त्री दाहालको दाबी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले किसानका लागि रासायनिक मलको हाहाकार हुन नदिने बताएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले यसवर्ष रासायनिक मलको हाहाकार हुन नदिने बताएका हुन्।

उनले भने,‘मलको हाहाकार हरेक वर्ष समाचारका स्थायी शीर्षक बन्दै आए । तर परिस्थिति उही रह्यो । मैले विश्वासको मत लिँदै गर्दा सम्मानित संसदमा प्रतिबद्धता जनाएको थिएँ, अब मलको हाहाकार हुन दिइने छैन ।’

उनले साढे ७८ हजार मेट्रिक टन रासायनिक मलको आपूर्ति सुनिश्चत भएको बताए । प्रधानमन्त्रीले आगामी आर्थिक वर्षका लागि पनि समयमै रासायनिक मल व्यवस्थापन गर्न ३० अर्ब रकम विनियोजन गरिएको जानकारी दिए । उनले भने, ‘देशमै मल कारखाना खोल्न लगानी बोर्डले अध्ययन सुरु गरिसकेको छ भने भर्खरैको भारत भ्रमणका क्रममा पनि मैले यो विषय उठाएको छु ।’

Previous Post

ललिता निवास प्रकरणमा मुलुकी ऐन २०२० अनुसार मुद्दा चलाउँछौं,हदम्याद लागू हुँदैन :सीआईबी

Next Post

आर्थिक वर्ष २०८०/८१ को बजेट प्रतिनिधिसभाबाट बहुमतले पारित

Next Post
आर्थिक वर्ष २०८०/८१ को बजेट प्रतिनिधिसभाबाट बहुमतले पारित

आर्थिक वर्ष २०८०/८१ को बजेट प्रतिनिधिसभाबाट बहुमतले पारित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

  • Home

© 2023 DobhanchaurKhabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार