Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रदेशकै गौरवको संस्था हो : मुख्यमन्त्री जम्कट्टेल

दोभानचौर खबर by दोभानचौर खबर
June 29, 2023
in समाचार
0
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रदेशकै गौरवको संस्था हो : मुख्यमन्त्री जम्कट्टेल

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको तेस्रो वार्षिकोत्सवको अवसरमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै वागमती प्रदेशका मुख्यमन्त्री एवम् प्रतिष्ठानका कुलपती शालिकराम जम्कट्टेल । तस्बिरः अञ्जली थापा / रासस

2
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

बागमती प्रदेशका मुख्यमन्त्री एवं मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति शालिकराम जम्मकट्टेलले प्रतिष्ठानलाई प्रदेशको गौरवको आयोजनाका रुपमा अगाडि बढाउने बताएका छन् ।

प्रतिष्ठानको तेस्रो वार्षिकोत्सको आज उद्घाटन गर्दै उनले राज्यको लगानीमा जनताका छोराछोरीलाई चिकित्सा अध्ययन गराउन र स्वास्थ्य सेवामा पहुँच वृद्धि गराउनका लागि विषेश महत्त्व राख्ने प्रतिष्ठानलाई प्रदेश सरकारले गौरवको संस्थाका रुपमा विकास गर्ने बताए ।

मुख्यमन्त्री जम्मकट्टेलले भने, “म आफू कानुनमन्त्री रहेको समयमा कानुन निर्माण गरेर स्थापना गरेको प्रतिष्ठानलाई प्रदेश सरकारले विषेश महत्त्वका साथ हेरेको छ, यसले जनताको छोराछोरीलाई चिकित्सा क्षेत्रमा ल्याउन र विपन्न वर्गलाई स्वास्थ्य सुविधामा पहुँच बढाउन मद्दत गरेको छ ।”

प्रतिष्ठानबाट सञ्चालित अस्पतालको विवादलाई समाधान गर्नेभन्दा पनि चर्काउने काम गर्नेको सङ्ख्या बढी भएकाले भने थप समस्या भएको उनको भनाइ छ । मुख्यमन्त्री जम्मकट्टेलले अर्को अस्पताल निर्माण नहुञ्जेलसम्मका लागि हेटौँडा अस्पताल प्रतिष्ठान मातहत रहने स्पष्ट पारे । सङ्घीयता कार्यान्वयन गर्ने चरणमा प्रतिष्ठान निर्माण भएको बताउँदै उनले प्रतिष्ठानलाई कमजोर बन्न नदिने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिष्ठानका संस्थापक कुलपति तथा प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले प्रतिष्ठानले सञ्चालन गरेको हेटौँडा अस्पताल अहिले जिल्लाको मात्र नभएर प्रदेशको गौरवको आयोजनाका रुपमा काम गरिरहेको बताए । अस्पतालको राम्रो काम केही व्यक्तिलाई पाच्य नहुँदा थप समस्या भएको उनको टिप्पणी थियो ।

कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले प्रदेश सरकारको गौरवको आयोजनाअन्तरगत अस्पताल रहेको बताए । प्रदेश राजधानी हेटौँडामा मेडिकल सिटीका रुपमा प्रतिष्ठान रहेको बताउँदै उनले प्रतिष्ठानका लागि आवश्यक बजेट उपलब्ध गराउनका लागि प्रदेश सरकार तयार रहेको जनाए । प्रतिष्ठानका लागि छुट्टै अस्पताल खोल्नका सरकार तयार रहेको उनको भनाइ छ ।

प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर विश्वराज जोशीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मुक्तान, प्रदेशसभाका सदस्य मधुसुधन पौडेल, रामेश्वर श्रेष्ठ, एकालाल श्रेष्ठ, प्रेमबहादुर पुलामी, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान लगायतले प्रतिष्ठानको प्रगतिको कामना गरे ।

Previous Post

पशुपतिनाथ मन्दिरको सुनको जलहरी मेरो विषय होइनः अध्यक्ष ओली

Next Post

नेपाल मानव अधिकार बर्ष पुस्तक २०२४ को बार्षिक पुर्व समिक्षा कार्यक्रम सिन्धुलीमाढिमा सम्पन्न भएको छ ।

RelatedPosts

साउदीमा जेल परेका ३३ नेपालीलाई आममाफी, कानुनी प्रक्रिया पूरा भएपछि स्वदेश फर्काइने
अन्तराष्ट्रिय

साउदीमा जेल परेका ३३ नेपालीलाई आममाफी, कानुनी प्रक्रिया पूरा भएपछि स्वदेश फर्काइने

July 1, 2026
होटलको खानामा कडाइ गर्न गृहको निर्देशन, ७७ वटै जिल्लामा गुनासो सुनुवाइ डेस्क स्थापना हुने
समाचार

होटलको खानामा कडाइ गर्न गृहको निर्देशन, ७७ वटै जिल्लामा गुनासो सुनुवाइ डेस्क स्थापना हुने

July 1, 2026
लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
शिक्षा र स्वास्थ्य खबर

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

June 2, 2026
दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर
समाचार

दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर

May 31, 2026
पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह
समाचार

पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह

May 24, 2026
मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड
समाचार

मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड

May 22, 2026
Next Post
नेपाल मानव अधिकार बर्ष पुस्तक २०२४ को बार्षिक पुर्व समिक्षा कार्यक्रम सिन्धुलीमाढिमा सम्पन्न भएको छ ।

नेपाल मानव अधिकार बर्ष पुस्तक २०२४ को बार्षिक पुर्व समिक्षा कार्यक्रम सिन्धुलीमाढिमा सम्पन्न भएको छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार