Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

नेपाल मानव अधिकार बर्ष पुस्तक २०२४ को बार्षिक पुर्व समिक्षा कार्यक्रम सिन्धुलीमाढिमा सम्पन्न भएको छ ।

दोभानचौर खबर by दोभानचौर खबर
June 30, 2023
in दाेभानचाैर आज
0
नेपाल मानव अधिकार बर्ष पुस्तक २०२४ को बार्षिक पुर्व समिक्षा कार्यक्रम सिन्धुलीमाढिमा सम्पन्न भएको छ ।
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

गंगा बिसुन्के, सिन्धुली

नेपाल मानव अधिकार बर्ष पुस्तक २०२४ को बार्षिक पुर्व समिक्षा कार्यक्रम सिन्धुलीमाढिमा सम्पन्न भएको हो ।जिल्ला स्थरिय मानव अधिकार कर्मी सिन्धुलीको संयोजक द्धारिका काफ्लेको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल को प्रमुख आतिथ्यतामा तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक सिन्धुलीको आयोजनामा कार्यक्रम भएको थियो ।

कार्यक्रम लाई सम्बोधन गर्नुहुँदै प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले नागरिकको सेवा गुणस्तर बनाउने र सेवा प्रबाहमा सधै अगाडि बढ्दै लैजाने उहाँ बताउनुभयो । सरकारी कार्यालय बाट हुने सेवा छिटो र छरितो ढङ्गले नागरिकलाई सेवा दिई रहेको र दिई रहने समेत प्रतिबद्धता गर्नु भएको थियो ।

स्थानीय तह अनुसार मानव अधिकार उलंघनका घटनाको तथ्यांक २०७९ पुस देखि २०८० जेठ सम्म हेर्दा सिन्धुलीमा ५३ जना विभिन्न घटनाबाट पीडित भएको देखिन्छन् ।
कमलामाई नगरपालिकामा बालिका बलात्कार घटना ४ जना ,यातना तथा कुटपिट १ जना,शारीरिक हिंसा महिला १० जना र मानसिक हिंसा १७ जना महिला रहेको छन् । यस्तै, दुधौली नगरपालिकामा बालिका बलात्कार २ जना,महिला बलात्कार १ जना,बालयौन दुव्र्यवहार १ जना,बहुविवाह २ जना र शारीरिक हिंसा २ जना रहेको छन् ।
तिनपाटन गाउँपालिकामा बालिका बलात्कार २ जना,शारीरिक हिंसा १ जना र मानसिक हिंसा १ जना रहेको छन् ।

गोलन्जोर गाउँपालिकामा बालिका बलात्कार १ जना र मानसिक हिंसा २ जना रहेको तथ्यांकमा देखाएको छन् ।
सुनकोसी गाउँपालिकामा बालिका बलात्कार १ जना, हरिहरपुरगढिमा बालिका बलात्कार १ जना मात्रै रहेको छन् मरिण गाउँपालिकामा बालिका बलात्कार २ जना,महिला बलात्कार १ जना र बाल बिबाह १ जना रहेको छन् ।त्यस्तै फिक्कल गाउँपालिका र घ्याङलेख गाउँपालिकामा पुस देखि अहिले सम्म कुनै पनि घटना नभएको तथ्यांकमा देखाएको छन् ।जिल्ला स्तरीय मानव सञ्जाल सिन्धुलीका अध्यक्ष द्धारिका काफ्लेको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी सुनिता नेपालको प्रमुख अतिथ्यतामा भएको समीक्षा कार्यक्रममा नागरिक समाज, कानुन व्यवसायी, पत्रकार र अधिकारकर्मीको उपस्थिति रहेको थियो ।

Previous Post

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रदेशकै गौरवको संस्था हो : मुख्यमन्त्री जम्कट्टेल

Next Post

ललिता निवास प्रकरणः पक्राउ परेकाहरुको रिटमा सर्वोच्चद्वारा २४ घण्टाभित्र कारण पेश गर्न आदेश

RelatedPosts

कवर्ड हल बनेपछि स्थानीय तहले जिम्मा लिनुपर्छ : सदस्य सचिव लामा
दाेभानचाैर आज

कवर्ड हल बनेपछि स्थानीय तहले जिम्मा लिनुपर्छ : सदस्य सचिव लामा

September 11, 2026
समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत
दाेभानचाैर आज

समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत

August 26, 2026
बागमती प्रदेशको बजेट किनबेच हुन्छ : अध्यक्ष कडेल
दाेभानचाैर आज

बागमती प्रदेशको बजेट किनबेच हुन्छ : अध्यक्ष कडेरीया

August 26, 2026
वायु गुणस्तरसम्बन्धी तथ्यांकलाई नीतिगत निर्णय र कार्यान्वयनमा जोड्न राष्ट्रिय संगोष्ठी
दाेभानचाैर आज

वायु गुणस्तरसम्बन्धी तथ्यांकलाई नीतिगत निर्णय र कार्यान्वयनमा जोड्न राष्ट्रिय संगोष्ठी

August 26, 2026
खाँडादेवी सांस्कृतिक कलाकार समाजको अधिबेशन सम्पन्न अध्यक्षमा श्रेष्ठ
दाेभानचाैर आज

खाँडादेवी सांस्कृतिक कलाकार समाजको अधिबेशन सम्पन्न अध्यक्षमा श्रेष्ठ

August 16, 2026
रामेछापमा उद्योग थपिनुभन्दा व्यापार/व्यवसाय बन्द हुने क्रम बढ्दो, २३ दर्ता हुँदा ५२ खारेज
दाेभानचाैर आज

रामेछापमा उद्योग थपिनुभन्दा व्यापार/व्यवसाय बन्द हुने क्रम बढ्दो, २३ दर्ता हुँदा ५२ खारेज

August 10, 2026
Next Post
‘विदेशबाट आउने तरकारी र फलफूलको विषादी परीक्षण प्रतिशत पेस गर्नू’ : सर्वोच्चको परमादेश

ललिता निवास प्रकरणः पक्राउ परेकाहरुको रिटमा सर्वोच्चद्वारा २४ घण्टाभित्र कारण पेश गर्न आदेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार