गंगा बिसुन्के , सिन्धुली
दुई दिने निशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ। आङ्खस्ने समस्याको शल्यक्रिया तथा पाठेघर खसेको समेत महिलाहरुको निशुल्क शल्यक्रिया शिविर संचालन हुन्न लागेको हो ।
सिन्धुली अस्पताल तथा बागमती प्रदेश सरकार स्वास्थ मन्त्रालयको आयोजनामा दुई दिने शिविर संचालन हुन् लागेको अस्पतालका डाक्टर सङ्गीता पुडासैनीले जानकारी दिनुभयो।
शिविर यहि असार १६ र १७ गतेबाट सिन्धुली जिल्ला अस्पताल सिन्धुलीमा हुन्न लागेको हो ।