Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

आफू बदलिएर देश बदल्ने अभियानमा कांग्रेस जुटनुपर्छः महामन्त्री थापा

दोभानचौर खबर by दोभानचौर खबर
July 1, 2023
in समाचार
0
कांग्रेस पुनःनिर्माणका लागि गुटको अन्त्य हुनुपर्छः महामन्त्री थापा
4
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चुनावमा टिकट वितरण प्रणालीलाई नसुधारे पार्टीभित्र अहिलेको बेथिती कायमै रहने बताएका छन् ।

शनिबार काठमाडौंमा नेपाली कांग्रेस दोलखा काठमाडौं सम्पर्क समितिको पहिलो अधिवेशनलाई सम्बोधन गर्दैै महामन्त्री थापाले आफू बदलिएर देश बदल्ने अभियानमा कांग्रेस जुटनुपर्ने बताएका हुन् ।

कांग्रेस बदल्नका लागि आफू महामन्त्री पद त्याग गर्न पनि तयार रहेको बताए । दाग लागेको पार्टीको महामन्त्री बन्नुभन्दा सफा कांग्रेसको कार्यकर्ता भएर बस्न आफूलाई मन भएको उनको भनाई थियो उनले पार्टीभित्र सुधारका लागि चुनावमा टिकट दिने अधिकार तल्ला कमिटीमा लैजानुपर्ने बताए ।

उनले तल्ला कमिटीलाई टिकट दिने अधिकार दिँदा दाइले भाउजु छान्न नपाउने बताए । उनले भने, ‘पार्टीमा दाइलाई टिकट दिने अधिकार दिएपछि दाइले भाउजु नै छान्ने हो । दाइ कहिले म होला कहिले अर्को होला तर जसलाई दिए पनि दाइले भाउजुलाई नै टिकट दिने हो । त्यसैले टिकट दिने अधिकार सक्दो हामीले तल्ला कमिटीमा लैजानु पर्छ।’

उनले अबको नीति महाधिवेशनले विधिको शासनमा सम्झौता हुन्छ भने त्यसलाई मानेर सरकारमा जाँदैन भनेर लेख्नुपर्ने बताए ।

Previous Post

सिन्धुलीमा दुई दिने निशुल्क स्वास्थ्य शिविर संचालन हुने

Next Post

भ्रष्टाचारविरूद्धको अनुसन्धानले थप तीव्रता पाउँछः प्रधानमन्त्री

RelatedPosts

सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै
समाचार

सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै

August 29, 2026
रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास
समाचार

रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास

August 29, 2026
बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी
समाचार

बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी

August 26, 2026
भूमिहीन सुकुमवासीलाई लालपुर्जा दिने बाटो खुलिसकेको मन्त्री रावलको दाबी
राजनीति

भूमिहीन सुकुमवासीलाई लालपुर्जा दिने बाटो खुलिसकेको मन्त्री रावलको दाबी

August 23, 2026
गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री गुरुङको वार्ता
समाचार

गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री गुरुङको वार्ता

August 22, 2026
निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी
समाचार

निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी

August 21, 2026
Next Post
भ्रष्टाचारविरूद्धको अनुसन्धानले थप तीव्रता पाउँछः प्रधानमन्त्री

भ्रष्टाचारविरूद्धको अनुसन्धानले थप तीव्रता पाउँछः प्रधानमन्त्री

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार