Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

उद्धव थापा कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त

दोभानचौर खबर by दोभानचौर खबर
July 6, 2023
in समाचार
0
उद्धव थापा कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन् । बिहीबार प्रदेश प्रमुख परशुराम खापुङले थापालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । थापाले प्रदेश सभामुखलाई माओवादीको सांसदमै गणना गरी गठबन्धनको तर्फबाट मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपा संसदीय दलका नेताको हस्ताक्षरसहित थापाले संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्रीको लागी दाबी पेस गरेका थिए । गठबन्धनमा कांग्रेसका २९, माओवादी केन्द्र १३, (सभामुखसहित), नेकपा एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका १ गरी ४७ सिट छ ।

तर, सभामुख जोडेर बहुमत पुर्याउन नहुने एमालेले बताउँदै आएको छ । यसअघि सभामुख सहितको दाबी ग्रहण नगर्न एमालेले प्रदेश प्रमुखलाई ध्यानाकर्षण गराएको थियो ।

Previous Post

एसइई परीक्षाफल प्रकाशित,यसरी हेर्न सकिन्छ नतिजा

Next Post

वैदेशिक रोजगारीमा जानेलाई एक दिने अभिमुखिकरण एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न

RelatedPosts

जिल्ला प्रशासन कार्यालयको कामप्रति हामी सन्तुष्ट छौँ: अध्यक्ष खड्का
दाेभानचाैर आज

जिल्ला प्रशासन कार्यालयको कामप्रति हामी सन्तुष्ट छौँ: अध्यक्ष खड्का

January 13, 2026
प्रधानमन्त्री कार्की र राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको सालिकमा पुष्पगुच्छा अर्पण
समाचार

प्रधानमन्त्री कार्की र राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको सालिकमा पुष्पगुच्छा अर्पण

January 11, 2026
समानुपातिकतर्फको मतपत्र छपाइ आजदेखि सुरु
दाेभानचाैर आज

समानुपातिकतर्फको मतपत्र छपाइ आजदेखि सुरु

January 9, 2026
चलचित्र प्रमाणीकरणमा बोर्डलाई अझ प्रभावकारी बनाउन मन्त्री खरेलको जोड
समाचार

चलचित्र प्रमाणीकरणमा बोर्डलाई अझ प्रभावकारी बनाउन मन्त्री खरेलको जोड

January 6, 2026
सद्भाव खलबल्याउने गतिविधि नियन्त्रण गर्न सरकार र नागरिक समाजबीच हातेमालो जरुरी छ : गृहमन्त्री अर्याल
राजनीति

सद्भाव खलबल्याउने गतिविधि नियन्त्रण गर्न सरकार र नागरिक समाजबीच हातेमालो जरुरी छ : गृहमन्त्री अर्याल

January 5, 2026
राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन पेस
राजनीति

राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन पेस

January 5, 2026
Next Post
वैदेशिक रोजगारीमा जानेलाई एक दिने अभिमुखिकरण एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न

वैदेशिक रोजगारीमा जानेलाई एक दिने अभिमुखिकरण एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार