Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

नेविसंघ सह-सचिव चुहान र तरुण दल नेता भट्टराइको अग्रसरतामा रामेछापको विभिन्न स्थानमा विरुवा हस्तान्तरण तथा वृक्षारोपण

दोभानचौर खबर by दोभानचौर खबर
July 8, 2023
in समाचार
0
नेविसंघ सह-सचिव चुहान र तरुण दल नेता भट्टराइको अग्रसरतामा रामेछापको विभिन्न स्थानमा विरुवा हस्तान्तरण तथा वृक्षारोपण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । रामेछापको विभिन्न स्थानमा विरुवा हस्तान्तर तथा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ । शुक्रबार मन्थलीमा नेपाल विद्यार्थी संघ(नेविसंघ) रामेछापको सह सचिव मनिष बहादुर चुहान र तरुण दलको युवा नेता सन्तोष कुमार भट्टराइको अग्रसरतामा जिल्ला उपसभापति लेख बहादुर कार्की,जिल्ला सचिव दिपक खड्का लगायत तरुण दल र नेविसंघका नेताहरुको उपस्थितिमा विरुवा हस्तान्तरण तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो ।

नेपाली काङ्ग्रेसका नेता नारायण प्रसाद भट्टराइ,राजेश श्रेष्ठ,सौरभ केसी,नारायण घिमिरे,उज्ज्वलराम घिमिरे र मन्थली नगरपालिका वडा न.१ का वडाअध्यक्ष होम प्रसाद पौडेलको सहयोगमा एक हजार ७५ विभिन्न प्रजातिको विरुवा वन विभाग मुलपानीबाट उपलब्ध भएको नेविसंघ सहसचिव मन्थलीमा चुहानले जानकारी दिए ।

नेविसंघ जिल्ला सहसचिव चुहान र तरुण दल युवा नेता भट्टराई संगै नेविसंघ नेता अमन भट्टराई,अनिल कार्की,दिनेश भट्टराई,प्रकाश पहाडी र गौरव न्यौपानेको अग्रसरतामा भएको विरुवा हस्तान्तर कार्यक्रम रामेछापका विभिन्न सामुदायिक विद्यालय,सार्वजनिक स्थान,स्वास्थ्य केन्द्र र प्रहरी कार्यालयलाई हस्तान्तरण गरिएको थियो ।

हस्तान्तरण गरिएको विरुवाको विवरण :

नेपाली कांग्रेस पार्टि कार्यालय रामेछाप- २५०
मन्थली शहिद स्मृति बहुमुखी क्याम्पस-८०
रामेछाप वहु प्राविधिक विद्यालय -३०
श्री आधारभूत विद्यालय अर्चले- ७०
श्री कालिका आधारभूत विद्यालय-५०
ठाटी आधारभूत स्वास्थ्य केन्द्र-७०
डाँडा गाउँ चौतारा मन्थली ३ स्थानीय सहित -१००
मन्थली २ वडा कार्यालय-२०
जिल्ला प्रहरी कार्यालय रामेछाप-२००
श्री सिद्धेश्वर आधारभूत विद्यालय तथा मन्थली ६ स्थानीय-१५०

त्यस्तै स्थानीयको माग अनुसार विभिन्न स्थानमा १५० विरुवा हस्तान्तरण गरिएको छ भने २० वटा विरुवा गाडिमा लैजाने क्रममा क्षती भएको थियो ।

Previous Post

स्ववियु काउन्सिल संयोजकमा रेशमलाल श्रेष्ठ

Next Post

अब मेरै पुस्ताको व्यक्ति प्रधानमन्त्री बन्नुपर्छ : गगन थापा

RelatedPosts

मन्थली नगरपालिका ३ का सचीव श्रेष्ठ गएनन् कार्यलय
वागमति प्रदेश

मन्थली नगरपालिका ३ का सचीव श्रेष्ठ गएनन् कार्यलय

May 8, 2025
राष्ट्रपतिद्वारा वरिष्ठ पत्रकार दाहाल सम्मानित
समाचार

राष्ट्रपतिद्वारा वरिष्ठ पत्रकार दाहाल सम्मानित

May 6, 2025
सूचनाको हक कार्यान्वयनमा सरकार प्रतिबद्ध : सञ्चारमन्त्री गुरुङ
समाचार

सूचनाको हक कार्यान्वयनमा सरकार प्रतिबद्ध : सञ्चारमन्त्री गुरुङ

May 5, 2025
देश विकासका लागि सिङ्गै समाज अगाडि बढाउन राज्यले प्रयास गरिरहेको छ – प्रधानमन्त्री ओली
दाेभानचाैर आज

सगरमाथा नै भनौं, माउन्ट एभरेष्टसँग कुनै साइनो छैन : प्रधानमन्त्री ओली

May 1, 2025
नागरिक उड्डयन क्षेत्रमा सुशासन ल्याउन विधेयक ल्याइएको हो : पर्यटनमन्त्री पाण्डे
समाचार

नागरिक उड्डयन क्षेत्रमा सुशासन ल्याउन विधेयक ल्याइएको हो : पर्यटनमन्त्री पाण्डे

April 28, 2025
चिकित्सा शिक्षा आयोगको बैठक : आवासीय चिकित्सकको आन्दोलन फिर्ता गर्न आग्रह 
समाचार

चिकित्सा शिक्षा आयोगको बैठक : आवासीय चिकित्सकको आन्दोलन फिर्ता गर्न आग्रह 

April 28, 2025
Next Post
अब मेरै पुस्ताको व्यक्ति प्रधानमन्त्री बन्नुपर्छ : गगन थापा

अब मेरै पुस्ताको व्यक्ति प्रधानमन्त्री बन्नुपर्छ : गगन थापा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार