Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

स्ववियु काउन्सिल संयोजकमा रेशमलाल श्रेष्ठ

दोभानचौर खबर by दोभानचौर खबर
July 8, 2023
in समाचार
0
स्ववियु काउन्सिल संयोजकमा रेशमलाल श्रेष्ठ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु(क्रान्तिकारी)को क्रान्तिकारी स्ववियु काउन्सिल तेस्रो राष्ट्रिय भेलाले संयोजकमा रेशमलाल श्रेष्ठ चयन भएका छन् ।

काउन्सिलमा ५७ सदस्यीय केन्द्रीय समिति निर्वाचित भएका छन् । श्रेष्ठ सानोठिमी क्याम्पस भक्तपुर सभापति हुन् । त्यस्तै, सहसंयोजकमा सितल क्याम्पस चौरजहारी रुकुमपश्चिम सभापति निराजन केसी र सचिवमा मकवानपुर बहुमुखी क्याम्पस सभापति छईसाङ् लामा निर्वाचित भएका छन् ।

यसैगरी प्रदेश संयोजकहरुमा कोशी प्रदेश(सिमान्त लुइँटेल, मधेश प्रदेश जयकृष्ण यादव, बागमती प्रदेश(राजेन्द्र पनेरू, गण्डकी प्रदेश(निसाना मगर, लुम्बिनी, प्रदेश(हरेन्द्र बिक, कर्णाली प्रदेश हिक्मत सिंह, सुदुरपश्चिम(प्रेम सहकारी र उपत्यका विशेष प्रदेश अभिषेक थापासहित ५७ सदस्यीय केन्द्रिय समिति सर्वसम्मत निर्वाचित भएका हुन् ।

स्ववियु काउन्सिल भेलालाई अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका थिए ।

भेलाको दोस्रो दिन पार्टी महासचिव देव गुरुङ् उपमहासचिवहरु वर्षमान पुन, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत लगायत पुगेर प्रशिक्षण दिएका थिए ।

गएको चैत्रमा सम्पन्न स्ववियु चुनावमा कर्णाली र वागमति प्रदेशमा पहिलो संगठन हुँदै अखिल९क्रान्तिकारी०बाट देशभरी ८३ क्याम्पस सभापति, ३२४ पदाधिकारी र सदस्य सहित ८५१ जना निर्वाचित भएका थिए ।

Previous Post

अपराधका घटनाको ग्राफ बढ्दो, बैंकिङ कसुरका मुद्दा दोब्बरले बृद्धि

Next Post

नेविसंघ सह-सचिव चुहान र तरुण दल नेता भट्टराइको अग्रसरतामा रामेछापको विभिन्न स्थानमा विरुवा हस्तान्तरण तथा वृक्षारोपण

RelatedPosts

मन्थली नगरपालिका ३ का सचीव श्रेष्ठ गएनन् कार्यलय
वागमति प्रदेश

मन्थली नगरपालिका ३ का सचीव श्रेष्ठ गएनन् कार्यलय

May 8, 2025
राष्ट्रपतिद्वारा वरिष्ठ पत्रकार दाहाल सम्मानित
समाचार

राष्ट्रपतिद्वारा वरिष्ठ पत्रकार दाहाल सम्मानित

May 6, 2025
सूचनाको हक कार्यान्वयनमा सरकार प्रतिबद्ध : सञ्चारमन्त्री गुरुङ
समाचार

सूचनाको हक कार्यान्वयनमा सरकार प्रतिबद्ध : सञ्चारमन्त्री गुरुङ

May 5, 2025
देश विकासका लागि सिङ्गै समाज अगाडि बढाउन राज्यले प्रयास गरिरहेको छ – प्रधानमन्त्री ओली
दाेभानचाैर आज

सगरमाथा नै भनौं, माउन्ट एभरेष्टसँग कुनै साइनो छैन : प्रधानमन्त्री ओली

May 1, 2025
नागरिक उड्डयन क्षेत्रमा सुशासन ल्याउन विधेयक ल्याइएको हो : पर्यटनमन्त्री पाण्डे
समाचार

नागरिक उड्डयन क्षेत्रमा सुशासन ल्याउन विधेयक ल्याइएको हो : पर्यटनमन्त्री पाण्डे

April 28, 2025
चिकित्सा शिक्षा आयोगको बैठक : आवासीय चिकित्सकको आन्दोलन फिर्ता गर्न आग्रह 
समाचार

चिकित्सा शिक्षा आयोगको बैठक : आवासीय चिकित्सकको आन्दोलन फिर्ता गर्न आग्रह 

April 28, 2025
Next Post
नेविसंघ सह-सचिव चुहान र तरुण दल नेता भट्टराइको अग्रसरतामा रामेछापको विभिन्न स्थानमा विरुवा हस्तान्तरण तथा वृक्षारोपण

नेविसंघ सह-सचिव चुहान र तरुण दल नेता भट्टराइको अग्रसरतामा रामेछापको विभिन्न स्थानमा विरुवा हस्तान्तरण तथा वृक्षारोपण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार