Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

बिचौलिया हाबी हुँदा हरियो तरकारी महँगियो : बर्खाको असर भान्सैसम्म

दोभानचौर खबर by दोभानचौर खबर
July 10, 2023
in समाचार, समाज
0
बिचौलिया हाबी हुँदा हरियो तरकारी महँगियो : बर्खाको असर भान्सैसम्म
4
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । बिचौलिया हाबी हुँदा अहिले अधिकांश हरियो तरकारीको मूल्य बढेको छ । किसानले तरकारीको वास्तविक मूल्य नपाउने तर विचौयाले मूल्य वृद्धि गर्दा उपभोक्ता सँधै मारमा पर्ने गरेका छन् ।

तरकारी महँगो भएपछि उपभोक्तालाई भान्सा धान्नै समस्या परेको छ । हरियो तरकारी किन्न नसक्ने अवस्था आएपछि गुन्द्रुक तथा सोयाबिन खान बाध्य भएको गुनासो उपभोक्ताको छ ।

दुई साताअघि पाँच रुपैयाँ प्रतिकिलो पनि नपर्ने गोलभेडाको मूल्य आइतबार ८० रुपैयाँ प्रतिकिलो छ । असार १४ गते ४८ रुपैया प्रतिकलिो पुगेको गोलभेडा असार २१ गतेसम्म आइपुग्दा ३९ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ । त्यस्तै, तिते करेलाको मूल्य करिब ३५ प्रतिशतले बढेर एक सयको हाराहारीमा पुगेको छ । त्यस्तै, रायो साग ९० प्रतिशतले बढेर करिब ९० रुपैया र रुख कटहर २५ प्रतिशतले मूल्य बढेको छ ।

काउली, बोडी, घिउसिमी लगायतका अधिकांश तरकारीको मूल्य वृद्धि भएको कालीमाटी फलफुल तथा तरकारी बजार विकास सममितिले जनाएको छ । वर्षायाम सुरु भएसँगै तरकारीको मूल्य आकासिएको छ । वर्षायाममा तरकारीको उत्पादनमा कमी आउनुका साथै आपूर्तिमा समस्या आएका कारण तरकारीको मूल्य वृद्धि भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

बजारमा तरकारीको मूल्य बढिरहेको मौका छोपी खुद्रा व्यापरीले उपभोक्तासँग जथाभावी मूल्य असुलिरहेका छन् । कानुन विपरित हुने गरी उपभोक्तासँग मनपरी मूल्य लिने व्यवसायीलाई कानुन बमोजिम कारवाही गरिने वाणिज्य तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार हरियो तरकारीको आयात घटेर दैनिक ६ सय टनको हाराहारीमा आउने गरेको छ । जबकी अन्य समयमा ८ सय टन हरियो तरकारी आउने गर्दथ्यो ।

Previous Post

किशोरीलाई अश्लील फोटो खिचाएको आरोप लगाइएका बीबीसीका एक कर्मचारी निलम्बित

Next Post

मृग ठानेर भरुवा बन्दुकले हान्दा साथीको मृत्यु भएपछि…

RelatedPosts

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
शिक्षा र स्वास्थ्य खबर

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

June 2, 2026
दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर
समाचार

दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर

May 31, 2026
पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह
समाचार

पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह

May 24, 2026
मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड
समाचार

मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड

May 22, 2026
बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा
समाचार

बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा

May 22, 2026
यातायातको जोर–बिजोर हटाउन र फागुन १ बाट विद्यालय सञ्चालन गर्न सिफारिस
शिक्षा र स्वास्थ्य खबर

असार १ गतेदेखि कक्षा ११ को पठनपाठन सुरु हुने, शिक्षा मन्त्रालयको निर्णय

May 21, 2026
Next Post
मृग ठानेर भरुवा बन्दुकले हान्दा साथीको मृत्यु भएपछि…

मृग ठानेर भरुवा बन्दुकले हान्दा साथीको मृत्यु भएपछि…

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार