Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

कांग्रेस सभापति देउवा र अमेरिकी सहायक विदेशमन्त्री लु बीच भेटवार्ता

दोभानचौर खबर by दोभानचौर खबर
July 14, 2023
in समाचार
0
कांग्रेस सभापति देउवा र अमेरिकी सहायक विदेशमन्त्री लु बीच भेटवार्ता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । शुक्रबार बिहान काठमाडौं आएका अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । विदेशमन्त्री लुले सभापति देउवासँग शुक्रबार दिउँसो भेटवार्ता गरेका हुन् ।

भेटमा नेपाल–अमेरिका सम्बन्धलाई सुदृढ बनाउने विषयमा छलफल भएको बताइएको छ । भेटपछि देउवाले ट्वीट गर्दै भनेका छन्,‘नेपाल–अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा रचनात्मक छलफल भयो। शान्ति, लोकतन्त्रको प्रवर्द्धनमा अमेरिकी सरकार र मन्त्री लुको अटल सहयोगका लागि कृतज्ञ छु ।’ लू दक्षिण एसिया भ्रमणाका क्रममा आजै नेपाल आइपुगेका हुन् ।

Previous Post

पत्नी वियोगमा रहेका प्रधानमन्त्रीलाई राष्ट्रपतिको समवेदना सन्देश

Next Post

मन्थली २ का वडा अध्यक्ष सहित १० वडा अध्यक्ष पालिकाको सार्बजनिक सुनुवाईमा भएनन् सहभागी

Next Post
मन्थली २ का वडा अध्यक्ष सहित १० वडा अध्यक्ष पालिकाको सार्बजनिक सुनुवाईमा भएनन् सहभागी

मन्थली २ का वडा अध्यक्ष सहित १० वडा अध्यक्ष पालिकाको सार्बजनिक सुनुवाईमा भएनन् सहभागी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

  • Home

© 2023 DobhanchaurKhabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार