Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

मन्थली २ का वडा अध्यक्ष सहित १० वडा अध्यक्ष पालिकाको सार्बजनिक सुनुवाईमा भएनन् सहभागी

दोभानचौर खबर by दोभानचौर खबर
July 15, 2023
in दाेभानचाैर आज, प्रदेश खबर, बाग्मती प्रदेश, राजनीति खबर
0
मन्थली २ का वडा अध्यक्ष सहित १० वडा अध्यक्ष पालिकाको सार्बजनिक सुनुवाईमा भएनन् सहभागी
17
SHARES
39
VIEWS
Share on FacebookShare on Twitter

सार्बजनिक सुनुवाई कार्यक्रममा मन्थली नगरपालिकाले चालु आर्थिक वर्षको २०७९ साउन देखी ०८० असार २८ गतेसम्म विकास निमार्णमा भएको खर्च र प्रगतीको विवरण प्रस्तुत गरेको हो उक्त विवरण प्रमुख प्रशासकिय अधिकृत हरि प्रसाद चापागाईले सार्वजनिक गरेका थिए ।

कार्यक्रममा उठेका प्रश्नको जवाफ मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले दिएका थिए । उनले वडा नं १३ फुलासीका वडा अध्यक्ष नवराज थापामगरले आफु अस्वस्त भएका कारण कार्यक्रममा उपस्थित हुन नसक्ने जानकारी दिएको बताए । त्यसवाहेक अन्य बहुमत वडा अध्यक्ष किन उपस्थित हुनु भएन । यसबारेमा आफुलाई कुनै जानकारी नभएको भन्दै वडा अध्यक्ष अनुपस्थित हुनु स्वंय अध्यक्षहरुकै बिषय भएको भन्दै प्रमुख श्रेष्ठले उल्लेख गरे।
उक्त कार्यक्रममा मन्थली नगरपालिका ३, ८,९ र १४ वडा अध्यक्ष बाहेक अन्य १० वटा वडाका अध्यक्षहरू उपस्थित थिएनन् । मन्थली नगरपालिकाको हरेक कार्यमा हस्तक्षेप गर्ने मन्थली २ का वाडा अध्यक्ष समेत कार्यक्रममा सहभागी थिएनन् ।
सार्ववनिक सुनुवाई कार्यक्रममा सहभागी नभएको बिषयमा मन्थली १ का वडा अध्यक्षसँग सम्पर्क गर्दा ब्यस्त भएर कार्यक्रम उपस्थिति नभएको दोभानचौर खबरलाई बताए। सार्वजनिक सुनुवाई कार्यक्रम बहिष्कारको गरेको हो भन्ने बिषयमा उहाँले कुनै प्रतिक्रिया दिन चाहेनन् । तिनलाल पार्क उत्घाटनमा समेत वाडा अध्यक्षको उपस्थिति देखिएन भन्य प्रश्नमा पलिका प्रमुख भएपछि वडा अध्यक्षको आवश्यक नभएर कार्यक्रममा नगएको बताए उक्त पार्क उत्घाटनमा मन्थली नगरपालिका नगर प्रमुख, सिडियो, डिएसपी लगाएत एमाले निकट वडा अध्यक्षको मात्र उपस्थिति थियो। पार्क मन्थली १ हाटेचौरमा सम्पन्न भएको हो। तर सोही वडाको अध्यक्ष उत्घाटन कार्यक्रममा सहभागी थिएनन्।

Previous Post

कांग्रेस सभापति देउवा र अमेरिकी सहायक विदेशमन्त्री लु बीच भेटवार्ता

Next Post

मन्थली नगर प्रमुखलाई खुल्ला पत्र

RelatedPosts

विश्व बैङ्कद्वारा नेपालको शैक्षिक विकासमा सहयोगको प्रतिबद्धता
दाेभानचाैर आज

विश्व बैङ्कद्वारा नेपालको शैक्षिक विकासमा सहयोगको प्रतिबद्धता

May 14, 2026
सरोज संगम रावलको गजल ‘अँगालो भित्र’ सार्वजनिक, बबिना भट्टराई र विश्व नेपालीको सुमधुर प्रस्तुति
दाेभानचाैर आज

सरोज संगम रावलको गजल ‘अँगालो भित्र’ सार्वजनिक, बबिना भट्टराई र विश्व नेपालीको सुमधुर प्रस्तुति

May 12, 2026
एसइई परीक्षाको सबै तयारी पूरा
दाेभानचाैर आज

एसइईको नतिजा हेर्न एसएमएस र वेबसाइटको सूची सार्वजनिक

May 10, 2026
पत्रकारलाई कसैको धम्की आएको छ भने भन्नुस् प्रशासनले सुरक्षा दिन्छ: प्रजिअ थापा
दाेभानचाैर आज

पत्रकारलाई कसैको धम्की आएको छ भने भन्नुस् प्रशासनले सुरक्षा दिन्छ: प्रजिअ थापा

May 3, 2026
मन्थली नगरपालिकाको लागि नयाँ क्षितिज
दाेभानचाैर आज

मन्थली नगरपालिकाको लागि नयाँ क्षितिज

April 22, 2026
शिक्षा सुधार्न शिक्षामा लगानी गर्नुपर्छ: अध्यक्ष सिग्देल
दाेभानचाैर आज

शिक्षा सुधार्न शिक्षामा लगानी गर्नुपर्छ: अध्यक्ष सिग्देल

April 10, 2026
Next Post
मन्थली नगर प्रमुखलाई खुल्ला पत्र

मन्थली नगर प्रमुखलाई खुल्ला पत्र

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार