Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

मन्थली नगर प्रमुखलाई खुल्ला पत्र

दोभानचौर खबर by दोभानचौर खबर
July 14, 2023
in शिक्षा
0
मन्थली नगर प्रमुखलाई खुल्ला पत्र
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आदरणीय नगर प्रमुख ज्यु,

मन्थली नगरपालिका ,रामेछाप ।
सञ्चार को अत्याधुनिक साधन र माध्यम उपलब्ध भएपनि ती सबै साधन र माध्यम भन्दा तपाईं र म बीच अहिले को समयमा खबर सूचित गर्न गराउन हाम्रा पुर्खा हरुले अपनाएका एक अनलाइन खबर माध्यम चिठ्ठीपत्र बाट खबर पठाउने जमर्को गरेको छु ।
यँहा म लगायत म जस्तै अरु आम जनता लाई सञ्चै छ । त्यँहा तपाई लगायत नगरपालिका स-परिवारलाइ पनि उच्च आराम होला भन्ने अनुमान गरेको छ । निर्वाचन पछि आम जनता अनुमान गर्ने तहमा मात्र छन् भन्ने कुरो तपाईं को जानकारीका लागि अनुरोध गर्न चाहन्छु ।
आधुनिक राज्यको शासकीय संरचना मा आधारभूत तह का जनता हरुको गुणस्तरिय जीवन सम्बन्धित स्थानिय तह अर्थात नगरपालिका ले अपनाउने नीति कार्यक्रम र बार्षिक बजेट ले निर्क्यौल गर्छ भन्ने कुरो चाणक्य छ।
म धेरै भुमिका नबाधिकन यही असार १० गते नगर सभा सम्पन्न भएको जानकारी पाए। नगर सभा हुनु नीति तथा कार्यक्रम ल्याउनु अगाडि र हजुरले पनि केही सल्लाह/सुझाव भए उपलब्ध गराउ भनी मागेको देखिएन। यो पटकको नीति तथा कार्यक्रममा म मात्र होइन म जस्ता धेरै नगरका नागरिक सन्तुष्ट छैनन् त्यसैकारण म यसै नगरपालिका वडा नम्बर -८ चिसापानी निवासी रहेको र हजुरको शुभचिन्तक पनि भएको कारण यसै अनलाइन मार्फत मलाइ ब्यक्तिगत र आम नगरबासी युवाहरुको मनमा लागेका अब मिल्ने बजेटबाट निम्न योजनाहरु पनि समावेश गरिदिनुभए आभारी हुने थिए भनी केही सुझाव बुदाँमा राखेको छु ।

१. युवाहरुलाइ स्टार्टअप बिजनेसका लागि बिनाधितो सहुलियत ब्याजदरमा उधमि कर्जा तथा आवस्यक तालिमको ब्यबस्था।(कम्तिमा १ वडा १० युवा समावेश हुने गरेर)

२. १ वडा १ उत्पादन तथा स्थानीय उत्पादित बस्तुको सन्कलन एवम बितरण केन्द्र तथा उचित मुल्यमा बजार ब्यबस्थापन जस्ता कार्यक्रम।

३. १ बिधालय १ उत्पादन, सर्टिफिकेट धितो राखेर उधमि कर्जा तथा उच्च शिक्षा अध्ययनका लागि कर्जा कार्यक्रम।

४. प्राकृतिक स्रोत र साधनको खोज, अनुसन्धान, संरक्षण तथा प्रबर्दन एवम १ वडा १ पर्यटन क्षेत्र ब्यबस्थापन कार्यक्रम ।

५. बेमौसमी तरकारी तथा फलफुल उत्पादनमा प्राथमिकता कार्यक्रम्।

६. स्वास्थ्य सस्थाहरुमा आवस्यक दक्ष जनशक्ति तथ भौतिक संरचना ब्यबस्थापन ।

७. खेल मैदान, शारिरिक ब्यायमशाला, पार्क आदिको ब्यबस्थापन।

८. नगरपालिका भित्र एक अनुसन्धान केन्द्र स्थापना।
यो सुझाव समग्र नागरिकको भएको हुँदा यसलाई मध्यनजर गरिदिनुहुन अनुरोध साथै अहिले लम्की जस्तो महामारीले गोरु बिरामी भएर धान रोपाइँमा समस्या छ। कृषकलाई सहजीकरण गर्न कृषि औजार उपलब्ध भए खेत बाझो बस्ने थिएनन्। यो सुझाब मात्र हो काम गर्ने नगर्ने नगर हजुरकै हातमा बुझाएका छौँ।

Previous Post

मन्थली २ का वडा अध्यक्ष सहित १० वडा अध्यक्ष पालिकाको सार्बजनिक सुनुवाईमा भएनन् सहभागी

Next Post

संसदीय दलको नेता परिवर्तनमा प्रयास निरन्तर रहन्छ : महामन्त्री थापा

RelatedPosts

बिद्यार्थीलाई प्राबिधिक सिप प्रदान गरिदै
शिक्षा

बिद्यार्थीलाई प्राबिधिक सिप प्रदान गरिदै

May 5, 2025
शिक्षक महासङ्घलाई वार्ताका लागि नवनियुक्त शिक्षामन्त्रीको आह्वान
शिक्षा

शिक्षक महासङ्घलाई वार्ताका लागि नवनियुक्त शिक्षामन्त्रीको आह्वान

April 25, 2025
शिक्षा विधेयकलाई प्राथमिकताका साथ पारित गर्नुपर्ने संसद्को दायित्वः सभामुख घिमिरे
शिक्षा

शिक्षा विधेयकलाई प्राथमिकताका साथ पारित गर्नुपर्ने संसद्को दायित्वः सभामुख घिमिरे

April 23, 2025
सरस्वती मावि परीक्षा केन्द्रमा ‘ह्वाट्सएप’ ग्रुप बनाएर चिट चोराएको पुष्टि, परीक्षा गार्ड निष्कासन
शिक्षा

सरस्वती मावि परीक्षा केन्द्रमा ‘ह्वाट्सएप’ ग्रुप बनाएर चिट चोराएको पुष्टि, परीक्षा गार्ड निष्कासन

March 24, 2025
काठमाडौं महानगरपालिकाद्धारा कर नतिर्ने ३३ निकायलाई कारबाही गर्ने तयारी
शिक्षा

काठमाडौँ महानगरपालिकाले ‘काठमाडौँ शैक्षिक मेला’ गर्दै

February 27, 2025
शिक्षक संघ भए बापत भेदभाव भए हामी चुपलागेर बस्दैनौ: अध्यक्ष पौडेल
शिक्षा

शिक्षक संघ भए बापत भेदभाव भए हामी चुपलागेर बस्दैनौ: अध्यक्ष पौडेल

February 1, 2025
Next Post
संसदीय दलको नेता परिवर्तनमा प्रयास निरन्तर रहन्छ : महामन्त्री थापा

संसदीय दलको नेता परिवर्तनमा प्रयास निरन्तर रहन्छ : महामन्त्री थापा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार