Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

बिपीको विचार कालजयी छ ः प्रमुख सचेतक लेखक

दोभानचौर खबर by दोभानचौर खबर
July 23, 2023
in दाेभानचाैर आज
0
बिपीको विचार कालजयी छ ः प्रमुख सचेतक लेखक
1
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभामा काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले विपी कोइरालाको विचार कहिल्यै पनि नमर्ने कालजयि भएको वताएका छन् ।
‘बिपी कोइरालाले नागरिक र मुलुकको भलो प्रजातान्त्रिक समाजवादबाट मात्र हुन्छ भनेर प्रतिवादन गरेको त्यसबेलाको विचारमा आज सवै अटाउन सक्नुनै उहाँको विचारको कालजयिता हो ’ लेखकले भने – लोकतन्त्रमा विश्वास नगर्ने कम्युनिष्टहरुलाई पनि लोकतन्त्रमा विश्वास गर्ने अवस्था बनाऔं , त्यहि भएर विपीले प्रतिपादन गरेको काँग्रेसको विचारले सवै विचारहरुलाई जितेको छ ।
४१ औं विपी स्मृति दिवसको अवसरमा रुख रोप्ने कार्यक्रमलाई शनिबार रामेछापको भंगेरीमा संवोधन गर्दै लेखकले नयाँ पार्टी उर्लदो खहरे भएको वताए । ‘काँग्रेस मंसिरमा पनि उत्तिकै वग्ने नदी समान हो, अरु खहरे हुन मंसिरमा हुदैनन’ लेखकले भने । नयाँ पार्टी उदाउदैमा कुनैपनि काँग्रेसले आत्तिनु नपर्ने उनको तर्क थियो ।
कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य यज्ञराज जोशिले काँग्रेसमा विधि निती र सिद्धान्तको समस्या नभएको भन्दै आन्तरिक केहि समस्याहरु समाधानका लागि पार्टी केन्द्रीय समितिमा छलफल जारी रहेको उल्लेख गरे । रामेछाप नगरपालिकाका प्रमुख एवं पूर्व जिल्ला सभापति लबश्री न्यौपानेले पार्टीमा विमति भए पार्टी भित्रै वसेर संघर्ष गर्नुपर्ने तर बेग्लै हैसियत खोज्नेहरु बडारिने वताए । ‘जो मेनस्टिममा अटाउदै उ सकिन्छ’ न्यौपानेले भने – पार्टी क्लव होईन , पार्टीको स्वीकृति भन्दा बाहिर गएर कुरा गर्ने ,भाषण गर्ने हो भने क्लव खोल्न सकिन्छ ।
कार्यक्रमका सभापति तथा सांसद पूर्णवहादुर तामाङ (कान्छाराम)ले पार्टीको आधिकारीक कार्यक्रम भन्दा बाहिर गएर कार्यक्रम गर्नु विना भिषामा बिदेश भ्रमण गर्नु जस्तै भएको संज्ञा दिए । विना भिषामा विदेशिनेको के हुन्छ ? सवैले वुझेकै छ उनले भने । विपी स्मृति दिवसका अवसरमा रामेछाप नगरपालिका ८ को धारापानीमा विभिन्न जातका विरुवाहरु रोपिएका थिए ।

Previous Post

स्थिर सरकार रहन नदिने चलखेल भइरहेको छः सभापति देउवा

Next Post

गगन थापाको प्रश्नः म मौन बस्दैमा पार्टीको समस्या समाधान हुन्छ त ?

RelatedPosts

कवर्ड हल बनेपछि स्थानीय तहले जिम्मा लिनुपर्छ : सदस्य सचिव लामा
दाेभानचाैर आज

कवर्ड हल बनेपछि स्थानीय तहले जिम्मा लिनुपर्छ : सदस्य सचिव लामा

September 11, 2026
समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत
दाेभानचाैर आज

समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत

August 26, 2026
बागमती प्रदेशको बजेट किनबेच हुन्छ : अध्यक्ष कडेल
दाेभानचाैर आज

बागमती प्रदेशको बजेट किनबेच हुन्छ : अध्यक्ष कडेरीया

August 26, 2026
वायु गुणस्तरसम्बन्धी तथ्यांकलाई नीतिगत निर्णय र कार्यान्वयनमा जोड्न राष्ट्रिय संगोष्ठी
दाेभानचाैर आज

वायु गुणस्तरसम्बन्धी तथ्यांकलाई नीतिगत निर्णय र कार्यान्वयनमा जोड्न राष्ट्रिय संगोष्ठी

August 26, 2026
खाँडादेवी सांस्कृतिक कलाकार समाजको अधिबेशन सम्पन्न अध्यक्षमा श्रेष्ठ
दाेभानचाैर आज

खाँडादेवी सांस्कृतिक कलाकार समाजको अधिबेशन सम्पन्न अध्यक्षमा श्रेष्ठ

August 16, 2026
रामेछापमा उद्योग थपिनुभन्दा व्यापार/व्यवसाय बन्द हुने क्रम बढ्दो, २३ दर्ता हुँदा ५२ खारेज
दाेभानचाैर आज

रामेछापमा उद्योग थपिनुभन्दा व्यापार/व्यवसाय बन्द हुने क्रम बढ्दो, २३ दर्ता हुँदा ५२ खारेज

August 10, 2026
Next Post
अब कांग्रेसले वडादेखि केन्द्र र राष्ट्रपति निर्वाचनमा गठबन्धन गर्दैनः गगन थापा

गगन थापाको प्रश्नः म मौन बस्दैमा पार्टीको समस्या समाधान हुन्छ त ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार