Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

“उद्धार खवर अन्तर्राष्ट्रिय म्युजिक अवार्ड-२०२३”को आवेदन खुला

दोभानचौर खबर by दोभानचौर खबर
November 5, 2023
in समाचार
0
“उद्धार खवर अन्तर्राष्ट्रिय म्युजिक अवार्ड-२०२३”को आवेदन खुला
3
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । उद्धार खवरको आयोजनामा अन्तरराष्ट्रिय म्युजिक अवार्ड २०२३ र सांगितक यात्रा हुने भएको छ ।

उद्धार खवरको मुख्य आयोजना र के.पी. इन्टरनेशनल ट्रस्ट मेथोडोलोजी प्रा.लि.को सह आयोजकमा चार वटा देश सिंगापुर,कम्वोडिया, थाइल्याण्ड र भियतनाममा अन्तरराष्ट्रिय म्युजिक अवार्ड र सांगितक यात्रा हुने भएको हो । उक्त अवार्ड कार्यक्रम अन्र्तगत विभिन्न विधा आधुनिक पप, लोक पप,काठे भाका,भाषाभाषी गीत,लोक तथा दोहोरी गित, म्होन्दोमाया गित,भाषाभाषी गित, चाडपर्व गित, भाषाभाषी तथा नेपाली चलचित्र, हाँस्य टेलिसिरीयल तथा लघु चलचित्र, उत्कृष्ठ निर्देशक,उत्कृष्ठ समाजसेवी, सर्वोकृष्ठ पत्रकारलाई सम्मान गरिने उद्धार खवरका अध्यक्ष विक्रम जंग शाहले जानकारी दिएका छन्।

सो अवार्डका लागी प्रतिविधा आवेदन सहभागी शुल्क दुई हजार राखिएको छ । अवार्डका लागी विश्वका जुनसुकै ठाउँबाट पनी नेपालीहरुले आवेदन दिन सक्ने उद्धार खवरका प्रधान सम्पादक आनन्द कुमार भट्टराईले बताए । सो कार्यक्रममा हेलो नेपाल, समन्वय,राष्ट्रिय संगीतकर्मी संघ बाग्मती प्रदेश,मनखुसी फाउण्डेशनको सहकार्य रहेको छ भने मिडिया पार्टनरमा समयदृष्टि र सुन्दरादेवी सन्देश रहेका छन् ।

सन् २०२४ मा कोरिया सँगै क्यानडामा पनी कार्यक्रम गर्ने योजना रहेको अध्यक्ष शाहले बताए। तिहार पछी आयोजना गरिने कार्यक्रमका लागी ईच्छुकहरुाईे आवेदन फर्म भर्न आयोजकले अनुरोध गरेको छ ।

Previous Post

महामन्त्रीद्वयको संयोजकत्वमा विपद अनुगमन तथा सहजीकरण समिति गठन

Next Post

गोलन्जोर गाउँपालिका सिन्धुलीको एक दिने अध्यक्ष बनिन् सुश्रीता श्रेष्ठ

RelatedPosts

पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह
समाचार

पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह

May 24, 2026
मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड
समाचार

मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड

May 22, 2026
बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा
समाचार

बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा

May 22, 2026
यातायातको जोर–बिजोर हटाउन र फागुन १ बाट विद्यालय सञ्चालन गर्न सिफारिस
शिक्षा र स्वास्थ्य खबर

असार १ गतेदेखि कक्षा ११ को पठनपाठन सुरु हुने, शिक्षा मन्त्रालयको निर्णय

May 21, 2026
डा. मनोजकुमार शर्मा नेपालको ३३ औँ प्रधान न्यायाधीशमा नियुक्त
समाचार

डा. मनोजकुमार शर्मा नेपालको ३३ औँ प्रधान न्यायाधीशमा नियुक्त

May 20, 2026
सहकारीका साना बचतकर्ताको निक्षेप फिर्ता प्राथमिकतामा
समाचार

सहकारीका साना बचतकर्ताको निक्षेप फिर्ता प्राथमिकतामा

May 19, 2026
Next Post
गोलन्जोर गाउँपालिका सिन्धुलीको एक दिने अध्यक्ष बनिन् सुश्रीता श्रेष्ठ

गोलन्जोर गाउँपालिका सिन्धुलीको एक दिने अध्यक्ष बनिन् सुश्रीता श्रेष्ठ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार