Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

टिकटकको प्रतिबन्ध हटाउन सकिने प्रधानमन्त्री प्रचण्डको भनाइ

दोभानचौर खबर by दोभानचौर खबर
December 4, 2023
in दाेभानचाैर आज
0
टिकटकको प्रतिबन्ध हटाउन सकिने प्रधानमन्त्री प्रचण्डको भनाइ
6
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter


रामेछाप– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भिडियो शेयरिङ एप टिकटकको प्रतिबन्ध हटाउन सकिने बताउनुभएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सम्पादकहरूसँग आज सोमवार अन्तरक्रिया गर्दै उहाँले टिकटक बन्द गर्नुपर्योा भन्ने आवाज धेरैतिरबाट आएको बताउनुभयो । कांग्रेस सभापति, एमाले अध्यक्षले पनि पटक–पटक यस बिषयमा आफुलाइ सचेत गराएको उहाँले बताउनुभयो । उहाँले भन्नु भयो बरु मैले त विवाद हुन्छ कि भनेर दुई/तीन महिना नै पर सारेको हो तर अहिलेलाई बन्द गरौँ भन्ने भएर गरिएको हो । तर यो सधैँलाई बन्द नै गर्ने नियत सरकारको होइन बरु सामाजिक सञ्जालसम्बन्धी विधेयक आउँदैछ, त्यसमा नियमन गर्ने प्रावधान राख्न सकिन्छ । ’नियमन नै नहुने भन्ने कुनै पनि विषय नहुने भएकाले नियमन गर्न सकिने भन्दै प्रधानमन्त्रीले यसका लागि बरु के कस्ता नियमनकारी प्रावधान राख्न सकिन्छ भनेर सुझाव दिन सबैलाई आह्वान गरिएको बताउनुभयो । टिकटकको विषयमा आफूले प्रदेश–प्रदेशमा गएर नागरिकका आवाज पनि सुनेको र नागरिकले नै सरकारले यसलाई बन्द गरिदेओस् भन्ने गरेका प्रसङ्ग उल्लेख गर्दै उहाँले यसबाट बहुसङ्ख्यक नागरिक टिकटक बन्द भएकोमा नै खुशी रहेका बताउनुभयो । उहाँले भन्नुभयो, ‘कतै कतै सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रताको विपक्षमा उभियो भन्ने आवाज पनि मैले सुन्ने गरेको छु । त्यो बिलकुल गलत हो, हामी नागरिकका सबै प्रकारका अधिकार रक्षाको पक्षमा छौँ ।’टिकटकमा सामाजिक सद्भाव बिथोलिने गतिविधिहरू बढ्दै गएपछि सरकारले गएको कात्तिक २७ गते प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

Previous Post

सुनको भाउमा फेरि नयाँ रेकर्ड : तोलाको १ लाख २१ हजार ६ सय रुपैयाँ

Next Post

एनसेल शेयर खरिद–बिक्री कानुनअनुसार भए/नभएकाे अध्ययन गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

RelatedPosts

गृह मन्त्रालय अत्यन्त संवेदनशील छ, सबै कुरा सार्वजनिक गर्न मिल्दैन: गृहमन्त्री अर्याल
दाेभानचाैर आज

आज केन्द्रीय सुरक्षा समितिको बैठक

November 16, 2025
राष्ट्र बैंकद्वारा ५० रुपैयाँका ४२ करोड नयाँ नोट छपाइका लागि बोलपत्र आह्वान
अर्थ खबर

राष्ट्र बैंकले उपदान कोषको तीन अर्ब ७० करोड लगानी गर्ने

November 11, 2025
दुःखमा पनि खुसी हुन सक्नु नै जीवनको सबैभन्दा ठूलो उपलब्धि हो : मन्त्री खरेल
दाेभानचाैर आज

दुःखमा पनि खुसी हुन सक्नु नै जीवनको सबैभन्दा ठूलो उपलब्धि हो : मन्त्री खरेल

November 9, 2025
सञ्चारमन्त्री खरेलद्वारा गोँगबु बसपार्कमा नयाँ बसपार्कमा निःशुल्क इन्टरनेट सेवाको शुभारम्भ
दाेभानचाैर आज

सञ्चारमन्त्री खरेलद्वारा गोँगबु बसपार्कमा नयाँ बसपार्कमा निःशुल्क इन्टरनेट सेवाको शुभारम्भ

November 5, 2025
राष्ट्रपति पौडेल कतार प्रस्थान, सामाजिक विकास सम्मेलनमा सम्बोधन गर्ने
दाेभानचाैर आज

राष्ट्रपति पौडेल कतार प्रस्थान, सामाजिक विकास सम्मेलनमा सम्बोधन गर्ने

November 3, 2025
Zen G आन्दोलनमा क्षति भएका कार्यालयलाई मरिण गाउँपालिकाद्वारा कम्प्युटर हस्तान्तरण
दाेभानचाैर आज

Zen G आन्दोलनमा क्षति भएका कार्यालयलाई मरिण गाउँपालिकाद्वारा कम्प्युटर हस्तान्तरण

November 2, 2025
Next Post
एनसेल शेयर खरिद–बिक्री कानुनअनुसार भए/नभएकाे अध्ययन गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

एनसेल शेयर खरिद–बिक्री कानुनअनुसार भए/नभएकाे अध्ययन गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार