Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

सिन्धुलीको मरिण गाउँपालिकाद्वारा विवाह गर्न वडाको सिफारिस अनिवार्य लिनुपर्ने

दोभानचौर खबर by दोभानचौर खबर
December 5, 2023
in समाज
0
सिन्धुलीको मरिण गाउँपालिकाद्वारा विवाह गर्न वडाको सिफारिस अनिवार्य लिनुपर्ने
20
SHARES
47
VIEWS
Share on FacebookShare on Twitter

शर्मिला बिसुन्के भावुक,
रामेछाप-सिन्धुलीको मरिण गाउँपालिकाले वालविवाह न्यूनिकरणका लागि भन्दै विवाह गर्न वडाको सिफारिस अनिवार्य लिनु पर्ने नियम लागू गरेको छ । विवाह अघि दुलाहा दुलहीको विवाह योग्य उमेर अनिवार्य रुपमा एकिन एवं प्रमाणित गराई सम्बन्धित वडा कार्यालयबाट विवाहका लागि अनुमति लिएर मात्र विवाह गर्नुपर्ने नियम लागू गरिएको गाउँपालिका अध्यक्ष विमर्स मुक्तानले बताउनुभयो । वालविवाह न्यूनिकरण एवं सभ्य र शिक्षित समाज निर्माणमा यो व्यवस्था कोसेढुंगा सावित हुने अध्यक्ष मुक्तानले बताउनुभयो । वडाबाट विवाह योग्य उमेर एकिन गराउन २० वर्ष उमेर पुगेको हुनुपर्ने उल्लेख छ । २० वर्षमुनीका युवायुवतीले विवाह गरे वालविवाह ठहर्ने भएकाले कानून अनुसार दण्डसजाय हुने पनि गाउँपालिकाले जनाएको छ ।
विवाह अघि अनिवार्य सिफारिस लिनुपर्ने कार्यपालिकाको असोज २१ गतेको बैठकले निर्णय गरेको थियो । सोही बमोजिम यही मंसिर महिनाबाट यो नियम लागू गरिएको हो । विवाह अघि जन्मदर्ता पेश गरेर वडाबाट विवाहको सिफारिस लिनुपर्ने र सोही सिफारिसका आधारमा विवाह दर्ता गरिने पनि गाउँपालिकाले जनाएको छ ।
यसैगरी गाउँपालिकाले स्नताक तहको अध्ययन पूरा गर्ने किशोरीलाई १ लाख नगद प्रोत्साहन स्वरुप प्रदान गर्ने जनाएको छ । यसले देशमा शिक्षित जनशक्ति उत्पादनमा अझ ठूलो सहयोग पुग्ने गाउँपालिकाका अध्यक्ष मुक्तानको विश्वास छ ।

Previous Post

एनसेल शेयर खरिद–बिक्री कानुनअनुसार भए/नभएकाे अध्ययन गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

Next Post

आगो ताप्ने क्रममा घरमा आगलागी हुँदा सिन्धुपालचोकमा १ जनाको मृत्यु

RelatedPosts

रामेछापका प्रहरी गाउँगाउँ, समस्या सुनाउँदै नागरिक
समाज

रामेछापका प्रहरी गाउँगाउँ, समस्या सुनाउँदै नागरिक

August 8, 2026
लेखबहादुर कार्कीको सहयोग, लोक तथा दोहोरी प्रतिष्ठान रामेछापको आफ्नै कार्यालय
समाज

लेखबहादुर कार्कीको सहयोग, लोक तथा दोहोरी प्रतिष्ठान रामेछापको आफ्नै कार्यालय

July 11, 2026
रामेछापमा राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानको प्रथम अधिवेशन तथा बृहत् सांस्कृतिक कार्यक्रम हुने
दाेभानचाैर आज

रामेछापमा राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानको प्रथम अधिवेशन तथा बृहत् सांस्कृतिक कार्यक्रम हुने

July 6, 2026
पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा
समाचार

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा

May 3, 2026
नेपाली युवा शक्ति र उनीहरूको दायित्व
समाज

नेपाली युवा शक्ति र उनीहरूको दायित्व

May 1, 2026
बाह्र दिनमा चार सय २२ विपद्का घटना
समाचार

बाह्र दिनमा चार सय २२ विपद्का घटना

April 26, 2026
Next Post
आगो ताप्ने क्रममा घरमा आगलागी हुँदा सिन्धुपालचोकमा १ जनाको मृत्यु

आगो ताप्ने क्रममा घरमा आगलागी हुँदा सिन्धुपालचोकमा १ जनाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार