Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

मन्थली नगरपालिका २ का सबै विद्यालय र स्वास्थ्य केन्द्रमा इन्टरनेट जडान

दोभानचौर खबर by दोभानचौर खबर
December 5, 2023
in दाेभानचाैर आज
0
मन्थली नगरपालिका २ का सबै विद्यालय र स्वास्थ्य केन्द्रमा इन्टरनेट जडान
86
SHARES
201
VIEWS
Share on FacebookShare on Twitter


शर्मिला बिसुन्के भावुक ।
रामेछाप- रामेछापको मन्थली नगरपालिका २ का सबै विद्यालय र स्वास्थ्य केन्द्रमा इन्टरनेट जडान भएको छ । वडाका ५ वटा विद्यालय, २ वटा स्वास्थ्य कार्यलय र अध्यन केन्द्रमा इन्टरनेट जडान सम्पन्न भएको वडा अध्यक्ष सुरेन्द्र कार्कीले जानकारी दिए । अब चाँडै नै वडाका सबै विद्यालय र स्वास्थ्य केन्द्रमा सि सि टि भी जडान गरिने पनि अध्यक्ष कार्कीले बताए। उक्त सिसिटीभीको कन्ट्रोल वडा कार्यलय बाटै गरिने कार्कीले जानकारी दिए।
बिधालयमा जडित इन्टरनेटले बिद्यार्थीलाई सिक्न र शिक्षकलाई सिकाउन सजिलो हुने साथै बिद्यार्थीलाई प्रबिधि सँग जोड्न सजिलो हुने वडा अध्यक्ष कार्की उल्लेख गर्छन। स्वास्थ्य केन्द्रमा आएका बिरामीलाई पालो कुर्दा दिक्कदार लाग्ने भएको र स्वास्थ्यकर्मी कार्यलय समय पछी समयको सदुपयोग होस भनी बिरामी र कर्मचारी दुबैलाई सहज बनाउन इन्टरनेट जडान गरेको हो।

Previous Post

सुनको भाउ आज तोलामा २ हजार ४ सय रुपैयाँले घट्यो

Next Post

भिरबाट लडेर रामेछापमा एक शिक्षकको मृत्यु

RelatedPosts

उमाकुण्ड गाउँपालिकामा अन्तरपालिका खुल्ला महिला तथा पुरुष  फुटबल प्रतियोगिता सम्पन्न
खेलकुद

उमाकुण्ड गाउँपालिकामा अन्तरपालिका खुल्ला महिला तथा पुरुष फुटबल प्रतियोगिता सम्पन्न

May 11, 2025
घर जाँदा सरकारी गाडि चड्नु दुरुपयोग हो : प्रजिअ थापा
दाेभानचाैर आज

घर जाँदा सरकारी गाडि चड्नु दुरुपयोग हो : प्रजिअ थापा

May 5, 2025
नुवाकोटमा बागमती प्रदेश स्तरीय प्रज्ञा नारी काव्य सङ्गोष्ठी सम्पन्न
कला/साहित्य

नुवाकोटमा बागमती प्रदेश स्तरीय प्रज्ञा नारी काव्य सङ्गोष्ठी सम्पन्न

May 4, 2025
देश विकासका लागि सिङ्गै समाज अगाडि बढाउन राज्यले प्रयास गरिरहेको छ – प्रधानमन्त्री ओली
दाेभानचाैर आज

सगरमाथा नै भनौं, माउन्ट एभरेष्टसँग कुनै साइनो छैन : प्रधानमन्त्री ओली

May 1, 2025
आइएफसी र नेपाल उद्योग वाणिज्य  महासङ्घबीच सहकार्यमा जोड
अर्थ खबर

आइएफसी र नेपाल उद्योग वाणिज्य महासङ्घबीच सहकार्यमा जोड

May 1, 2025
स्थानीय तहको वित्तीय सुशासनमा मन्थली पहिलो खाँडादेबि आठौं
दाेभानचाैर आज

स्थानीय तहको वित्तीय सुशासनमा मन्थली पहिलो खाँडादेबि आठौं

April 23, 2025
Next Post
भिरबाट लडेर रामेछापमा एक शिक्षकको मृत्यु

भिरबाट लडेर रामेछापमा एक शिक्षकको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार