Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

भिरबाट लडेर रामेछापमा एक शिक्षकको मृत्यु

दोभानचौर खबर by दोभानचौर खबर
December 5, 2023
in समाचार
0
भिरबाट लडेर रामेछापमा एक शिक्षकको मृत्यु
179
SHARES
417
VIEWS
Share on FacebookShare on Twitter

शर्मिला बिसुन्के भावुक
रामेछापको लक्ष्मीवासमा घाँस काट्ने क्रममा कान्लाबाट खसेर शिक्षकको मृत्यु भएको छ । रामेछाप नगरपालिका ३ साँघुटार निवासी ४० वर्षीय शिक्षक यक्ष बहादुर श्रेष्ठको आज मंगलबार घर नजिकैको कान्लामा घाँस लम्किएर काट्ने क्रममा झण्डै २० फीट तल खसेका हुन् ।

टाउकोमा चोट लागि गम्भीर घाइते भएका श्रेष्ठलाइ हेलिकप्टरबाट काठमाण्डौँ लाँदै गर्दा मृत्यु भएको हो । श्रेष्ठ लिखुतामाकोशी गाँउपालिका ३ खोलमागाँउ स्थित बृखेश्वर आधारभुत विद्यालयका शिक्षक हुन् ।

Previous Post

मन्थली नगरपालिका २ का सबै विद्यालय र स्वास्थ्य केन्द्रमा इन्टरनेट जडान

Next Post

सुनको भाउ आज पनि घट्योः तोलाको १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार हुँदै

RelatedPosts

देशमा आठ महिनालाई पुग्ने चिनी मौज्दात रहेको सरकारको दाबी
समाचार

देशमा आठ महिनालाई पुग्ने चिनी मौज्दात रहेको सरकारको दाबी

May 17, 2026
पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा
समाचार

लोकतन्त्र बलियो हुन सञ्चारमाध्यम बलियो हुनुपर्छः अध्यक्ष शर्मा

May 11, 2026
एसइई परीक्षाको सबै तयारी पूरा
दाेभानचाैर आज

एसइईको नतिजा हेर्न एसएमएस र वेबसाइटको सूची सार्वजनिक

May 10, 2026
आज राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै
समाचार

आज राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै

May 7, 2026
अध्यादेशमार्फत भूमि समस्या समाधान आयोग खारेज
समाचार

अध्यादेशमार्फत भूमि समस्या समाधान आयोग खारेज

May 5, 2026
पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा
समाचार

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा

May 3, 2026
Next Post
सुनको भाउ आज पनि घट्योः तोलाको १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार हुँदै

सुनको भाउ आज पनि घट्योः तोलाको १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार हुँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार